सुनचाँदीको मुल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको २ लाख ९९ हजार ९ सयमा कारोबार…
अध्यक्ष बनेपछि अन्जन श्रेष्ठले ल्याए ६ स्तम्भ ६० पहल कार्यक्रम
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले कार्यभार सम्हाल्दा ६ स्तम्भ, ६० पहल कार्यक्रमको घोषणा गरेका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभाबाट निर्वाचित २१औँ अध्यक्ष श्रेष्ठले आफ्नो…
डा. मनोजकुमार शर्मा पुरा ६ बर्षे कार्यकाल प्रधानन्यायाधीश बन्ने
काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशको रुपमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको…
सिएनएनका संस्थापक टर्नरको निधन
काठमाडौँ । विश्वप्रसिद्ध समाचार सञ्जाल सिएनएनका संस्थापक टेड टर्नरको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार निधन भएको टर्नर इन्टरप्राइजेजले जनाएको छ । अमेरिकाको ओहायोमा जन्मिएका टर्नरलाई स्पष्ट…
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम घट्यो
काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेर रोकिएको छ । आज ३३४ कम्पनिका ६६ लाख ८४ हजार ७ कित्ता…
नव निर्वाचित अध्यक्ष श्रेष्ठसहित सदस्यहरुको शपथ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का नव निर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथ ग्रहण…
सुनचाँदी तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको १८ सयले बढेर तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार…
प्रि-बजेट छलफल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री र सांसदबीच हुने छलफल कार्यक्रम अन्तर्गत आज पनि प्रि-बजेट छलफल आयोजना गर्ने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमा अघि सुझाव संकलन…
अमेरिका र इरानबीच सहमतिको प्रयास तिब्र
काठमाडौँ । अमेरिका र इरान युद्ध अन्त्य तथा आणविक वार्ताको नयाँ बाटो तय गर्ने सहमति हुने सम्भावना बढेको छ । रिपोर्टका अनुसार दुवै देशबीच १४ बुँदे समझदारीपत्र तयार गरिएको छ…
नाघ्यो सामसुङ इलेक्ट्रोनिक्सको बजार मूल्य एक ट्रिलियन डलर
काठमाडौँ । दक्षिण कोरियाको अग्रणी कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको बजार मूल्य एक ट्रिलियन अमेरिकी डलर नाघेको छ । यो मूल्य पुगेसँगै सामसुङ यस्तो उपलब्धि हासिल गर्ने एसियाको दोस्रो कम्पनी बनेको छ…














