गगन थापालाई देशको प्रधानमन्त्रीमा जनताले अनुमोदन गर्नेछन्- उपसभापति भुसाल

 नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले काँग्रेस सभापति गगन थापालाई देशको प्रधानमन्त्रीमा अनुमोदन गर्न आग्रह गरेकी छन्  ।  विहिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले गगन…

नवलपरासी पश्चिमका रास्वपा सभापति ठकुरी काँग्रेसमा प्रवेश

नवलपरासी पश्चिमका रास्वपा सभापति महेन्द्र सिंह ठकुरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विहिबार नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरीलाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्माले काँग्रेसमा स्वागत गरेका हुन् । ठकुरीलाई…

झापा-५ मा घोषित र अघोषित कुनै किसिमको गठबन्धन हुदैन- रञ्जित तामाङ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा-५ का उम्मेदवार  रञ्जित तामाङले कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेका छन् । तामाङले भिडियो सन्देश जारी गर्दै भ्रम फैलाइएको भन्दै कुनै दलसँग गठबन्धन नगरेको…

रास्वपा कास्कीका नेता राजु राईले छोडे पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छोडेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत नेता राईले पार्टी छाडेको घोषणा गरेका हुन् । उनले भनेका छन्- ‘राजनीति भनेको सोझो र…

महावीर पुनको बालेन, रवि, हर्क र कुलमानलाई सुझाव- राजनीति नै गर्ने हो भने झगडा नगर, संयुक्त मोर्चा बनाउ

पूर्व शिक्षामन्त्री तथा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले नेपालमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था आए आफू पनि स्वतन्त्र रूपमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत…

निर्वाचन अघि सिंगापुर गए देउवा

आसन्न निर्वाचनको ठीक अघि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । देउवा गएराती सिंगापुर गएका हुन् । देउवा पत्नी आरजु राणा देउवा भने तीन दिनअघि नै…

निर्वाचन अवधिमा स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न आयोगको आग्रह

निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न स्वास्थ्य सेवासम्बन्धी विशेष तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । आयोगले…

परराष्ट्रमन्त्री शर्मा र चिनियाँ राजदुत माओमिङबीच भेटवार्ता

परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल-चीन द्विपक्षीय सम्बन्ध र सहकार्यसँग सम्बन्धित विविध विषयमा…

परराष्ट्रमन्त्री शर्मासँग माल्दिभ्सकी राजदूत अजीमाको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि माल्दिभ्सकी राजदूत आइशाथ अजीमाले शिष्टाचार भेटवार्ता गरेकी छन् । बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा दुवै पक्षबीच नेपाल-माल्दिभ्स सम्बन्धसँग सम्बन्धित आपसी हितका विविध विषयमा छलफल…

मन्त्रिपरिषद्को बैठकका २५ निर्णय सार्बजनिक

 फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकका २५ निर्णयहरु सार्बजनिक गरिएको छ । बैठकले निर्वाचन केन्द्रित तीन दिन सार्बजनिक बिदा दिएको छ । बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक…