चुनाव प्रचारप्रसार अवरोध नगर्न आयोगको चेतावनी

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा अवरोध पुर्‍याउने कुनै पनि व्यक्ति वा समूहविरुद्ध निर्वाचन आयोगले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।…

दुर्गा प्रसाईलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश दिएको छ ।  न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको…

पाँच देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नियुक्त पाँच देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ…

रास्वपा छोडेका दिनेश हुमागाईं काँग्रेसमा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश उपसभापतिबाट राजीनामा दिएका दिनेश हुमागाईं काँग्रेस प्रवेश गरेका छन् । हुमागाईंलाई काँग्रेस सभापति गगन थापाले पार्टी प्रवेश गराएका छन् । सभापति थापाले सर्लाहीमा चुनाव…

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

सरकारले निर्वाचन केन्द्रित तीन दिन सार्बजनिक बिदा दिएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री…

देशले इतिहास लेख्न लागेको छ- लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस पटक देशले इतिहास लेख्न लागेको भन्दै सबैलाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । कोशी प्रदेशको इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन…

निर्वाचनमा तीन दिन सार्बजनिक बिदा दिने सरकारको निर्णय

सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय…

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

 आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखिएका गतिविधिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ । आयोगले निर्वाचनपूर्व अनुगमन कार्यलाई तीव्र बनाउँदै शान्तिसुरक्षा…

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ ।  आज मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो । आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव बारे छलफल र निर्णय हुने जानकारी दिइएको छ ।

दोलखाका एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

 नेकपा एमाले निकट मुक्ति समाज दोलखाका नेताहरु तथा कार्यकर्ताहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा स्वागत गरेका…