मतदान जारी रहदा नेकपाका उम्मेदवारले छोडे पार्टी

रौतहट । मतदान भइरहेकै समयमा रौतहट-२ बाट उम्मेदवार बनेका नेकपाका नेता किरण शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै शाहले पार्टी छाड्ने निर्णय…

काठमाडौंका १० निर्वाचन क्षेत्रको यी स्थानमा हुदैछ मतगणना

काठमाडौँ । काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा मतदान सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला मुख्य निर्वाचन अधिकृतका अनुसार यस निर्वाचनमा करिब ६० देखि ६५ प्रतिशत मतदाता मतदानमा सहभागी भएका अनुमान गरिएको…

६० प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक अनुमान

काठमाडौं । निर्वाचन आयोगले मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ । मतदान सम्पन्न भए लगत्तै आयोगले पत्रकार सम्मेलन गरेर आजको मतदानमा करिब ६० प्रतिशत मतदान भएको…

आम निर्वाचन अपडेट: यी मतदान केन्द्रमा अवरोध, हवाई फायर र बहिष्कार

काठमाडौँ । जारी मतदानका क्रममा देशका विभिन्न जिल्लामा छिटफुट घटनाहरू भएका छन् । दोलखा, सिन्धुपाल्चोक, दाङ र सर्लाहीका केही मतदान केन्द्रहरूमा विवाद, प्रदर्शन र केही बेर मतदानअवरुद्ध भएको जानकारी प्राप्त…

फागुन २१ ओलीको जीवनका दुई संयोग 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ आफ्नो जीवनका दुई विशेष संयोग जोडिएको दिन भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत ओलीले आज सुखानी शहीद दिवस पनि रहेको…

काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचन अघि गए राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । आयोगले मौन अवधिमा गर्न नपाइने गतिविधि बारे जानकारी दिदै सबै जिल्लाका आचारसंहिता…

काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहरुको विकास प्रतिबद्धता पत्र भिजन १० सार्वजनिक

संघीय राजधानी काठमाडौं उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुका तर्फबाट नेपाली कांग्रेस काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र भिजन १० सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महामन्त्री प्रदीप…

नेकपाको अपिल- देशको अवस्था परिवर्तन गर्ने अवसर दिन आग्रह

 प्रतिनिधिसभा सदस्य निर्वाचन- २०८२ लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीले आफ्नो चुनावी अपिल सार्वजनिक गरेको छ ।  पार्टीले २२ वटा कम्युनिष्ट तथा समाजवादी समूह एकीकृत भई तारा चुनाव चिन्हमार्फत निर्वाचनमा सहभागी…

संबिधानलाई ट्रयाकमा राख्न निर्वाचन अनिवार्य सर्त हो- गगन थापा

नेपाली काँग्रेसका सभापति गगन थापाले फागुन २१ गते हुने निर्वाचनको विषयमा यता उताको कुरा गर्न नहुने स्पष्ट गरेका छन् ।  विहिबार कर्णालीको सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले…

गगन थापालाई देशको प्रधानमन्त्रीमा जनताले अनुमोदन गर्नेछन्- उपसभापति भुसाल

 नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले काँग्रेस सभापति गगन थापालाई देशको प्रधानमन्त्रीमा अनुमोदन गर्न आग्रह गरेकी छन्  ।  विहिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले गगन…