टी-२० विश्वकप: नेपाल र स्कटल्याण्ड आमने सामने
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुदै छ । समुह सी अन्तर्गतको यो खेल भारतको वानखेडे स्टेडियममा साँझ ७: १५ बजेदेखि शुरु हुदैछ । नेपालले यसअघिका…
जितसँगै श्रीलंका सुपर आठमा, अस्ट्रेलियाको लगातार दोस्रो हार
श्रीलंकाले जारी टी-२० विश्वकपमा अस्ट्रेलियालाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछाएको श्रीलंकाले १८ ओभरमा…
इङल्याण्डले इटालीलाई दियो २०३ रनको लक्ष्य
इङल्याण्डले इटालीलाई २०३ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकप अन्तर्गत समुह सी को जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २०२ रन…
जारी टी-२० विश्वकपमा अफगानिस्तानको पहिलो जित
अफगानिस्तानले जारी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ । सोमबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा अफगानिस्तानले युएईलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो तेस्रो खेलमा पहिलो जित हासिल गरेको…
टी-२० विश्वकपमा आज तीन खेल हुदै
जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुदैछन् । आज पहिलो खेल समुह डी अन्तर्गत अफगानिस्तान र युएई खेल्दैछन् । भारतको दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार बिहान…
विश्वकपमा भारतको शानदार जित, पाकिस्तान ६१ रनले पराजित
भारतले पाकिस्तानलाई पराजित गरेको छ । जारी टी-२० विश्वकप अन्तर्गत समुह ए को आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो । भारतले दिएको १७६ रनको लक्ष्य पछाएको…
जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा
जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा जावलाखेल युथ क्लबले चर्च ब्वायज युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको…
टी-२० विश्वकपमा भारत-पाकिस्तान भिडन्तअघि हात नमिलाउने चर्चा
टी-२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीच हुने महत्वपूर्ण खेलअघि भारतीय खेलाडीहरूले पाकिस्तानी खेलाडीहरूसँग हात नमिलाउने तयारी गरेको खबर सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यस्तो निर्णय पहलगाममा भएको आतङ्कवादी आक्रमणको विरोधमा…
टी-२० विश्वकपमा नेपालको लगातार तेस्रो हार
जारी टी-२० विश्वकपमा नेपालले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । आइतबार सम्पन्न वेस्ट इण्डिजसँग नेपाल ९ विकेटले पराजित भएको हो । नेपालले दिएको १३४ रनको लक्ष्य पछाएको वेस्ट इण्डिजले…
टी-२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने दिपेन्द्र
दिपेन्द्र सिंह ऐरी टी-२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली ब्याट्सम्यान बनेका छन् । जारी टी-२० विश्वकपमा वेस्ट इण्डिजविरुद्धको खेलमा ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन…


















