साफ यू- २० च्याम्सिपयनसिपको सेमिफाइनलको समीकरण पुरा, नेपाल बंगलादेशसँग खेल्ने

माल्दिभ्समा जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएपछि सेमिफाइनलमा नेपालसहित भुटान, बंगलादेश र भारत पुगेका छन् । समुह ए बाट ३ खेलमा…

आइपिएलमा आज मुम्बई र कोलकोता आमने सामने

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदैछ । आज मुम्बई इण्डियन्स र कोलकोता नाइटराइडर्सबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने…

पिएम कपमा गण्डकीमाथि आर्मीको सहज जित

जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि सहज जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा आर्मीले गण्डकीलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको २१० रनको…

पीएम कपमा आज पनि दुई खेल हुदै

 प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच तल्लो मुलपानीमा हुने छ भने अर्को खेल बागमती प्रदेश र नेपाल…

कोशी प्रदेशमाथि कर्णाली १६ रनले विजयी

जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । बुधबार जनकपुरमा सम्पन्न खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई १६ रनले पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको १५२ रनको…

भारतको चण्डीगढमा हुने तेश्रो खुला रिले च्याम्पियनसिपमा नेपालबाट ११ खेलाडी सहभागी हुने

 राष्ट्रिय खेलकुद परिषदले मार्च २८ तारिखमा हुने तेश्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन ११ खेलाडीसहित १४ सदस्यीय नेपाली एथलेटिक्स टोलीको बिदाई गरेको छ । खेलाडीसहितको टोली बिहीबार भारतको चण्डीगढ जाने…

थाइल्यान्डमा हुने फिफा सिरिजका लागि नेपाली महिला फुटबलको प्रारम्भिक टिमको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा सिरिज २०२६ अन्तर्गत थाइल्यान्डमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने प्रारम्भिक राष्ट्रिय महिला टिमको घोषणा गरेको छ । एन्फाले ३२ खेलाडीको सूची सार्बजनिक…

आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा गरेको छ । क्यानले क्लोज क्याम्पका लागि २९ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो । क्यानले…

आदित्य बिरला समुहले किन्यो रोयल च्यालेन्जर्स बैंगलुरु

भारतको प्रसिद्ध आइपिएल फ्रेन्चाइजी रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) नयाँ लगानी समूहलाई बिक्री भएको छ । करिब १७८ करोड अमेरिकी डलरमा यो टोलीको पूर्ण स्वामित्व आदित्य बिरला समुहले किनेको हो ।…

खाडी क्षेत्रमा अवस्था अनुकूल नभएपछि साम्बाले न्यूजील्याण्डमा गरिन् घुँडाको शल्यक्रिया

 नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको सफल शल्यक्रिया भएको छ । साम्बाले सामाजिक सञ्जालमार्फत बुधबार बिहान  न्युजील्यान्डको अकल्यान्डमा डाक्टर साइमन र उनको टोलीद्वारा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको…