पछिल्लो

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिशमा चैत २७ गते शुक्रबार राती १२ बजेदेखि…

युक्रेन-रुसबीच ३२ घण्टाका लागि अस्थायी युद्धविराम

चार वर्षदेखि जारी रुस-युक्रेन युद्धबीच फेरि एकपटक नयाँ मोड आएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अचानक घोषणा गर्दै युक्रेनमा ३२ घण्टाका लागि अस्थायी युद्धविराम लागू गर्न आदेश दिएका छन्…

अमेरिका र इरानवीच इस्लामावादमा आज वार्ता

पाकिस्तानको राजधानी इस्लामाबादमा आज अमेरिका र इरानबीच युद्धविरामका विषयमा महत्वपूर्ण वार्ता हुने भएको छ । उक्त वार्तामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भेन्सले टोलीको नेतृत्व गर्ने जनाइएको छ । यस वार्तालाई…

आइपिएलमा आज राजस्थान र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै

जारी आइपिएलमा आज एक खेल हुदैछ । आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैछ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ…

आइपिएलमा कोलकोतामाथि लखनउ ३ विकेटले विजयी

लखनउ सुपर जाइन्टले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले कोलकोतालाई ३ विकेटले पराजित गरेको हो । कोलकोताले दिएको १८२ रनको लक्ष्य पछाएको लखनउले…

राष्ट्रपति पौडेलले आज संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै

 राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले नेपाल सकार मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ९५ बमोजिम आज दिउँसो ३ बजे बस्ने…

उपसभामुखको निर्वाचन आज, रुबी कुमारी बन्ने निश्चित

 आज उपसभामुखको निर्वाचन हुदैछ । आज दिउसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा समामुखको निर्वाचन सम्बन्धि दुवै प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।  उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी…

यस्तो छ आजको मौसम पूर्वानुमान

 जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको…

२०८२ चैत २७ गते शुक्रबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत २७ गते शुक्रबार ईस २०२६ अप्रिल १० नेपाल सम्बत ११४६ चौलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा धनु राशिमा,…

वीरगंजको वडा नं. ८ ले पायो आफ्नै सुविधा सम्पन्न भवन, महानगर प्रमुख सिंह द्वारा समुद्घाटन-

दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २७ चैत । वीरगंज महानगरपालिका वडा नं.८ को नवनिर्मित वडा कार्यालय भवनको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । भवनको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख…