पछिल्लो

संघीय संसदको चालु अधिवेशन शुक्रबारदेखि अन्त्य

 संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिशमा चैत २७ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने…

प्रधानमन्त्री बालेनले स्वास्थ्य मन्त्री मेहतालाई गराए सचेत

प्रधानमन्त्री बालेन शाहले स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य बीम बोर्डको सदस्यमा निष्क्रिय रहेकी श्रममन्त्री दीपककुमार साहकी पत्नीलाई पुन: सक्रिय बनाएको भन्दै मन्त्री मेहतालाई…

सुन तस्करीको आरोपमा पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करीको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जना र एक कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार सुन तस्करसँग मिलेमतो गरी भन्सारका…

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने बझाङ घर भएका…

श्रममन्त्री साह पदमुक्त

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह पदबाट हटाएका छन् ।  मन्त्री बनेको १४ दिनमै विभिन्न विवादमा परेपछि प्रधानमन्त्री बालेनले साहलाई पदमुक्त गरेका हुन् ।  साहलाई मन्त्रीमा…

श्रममन्त्री साहलाई हटाउने तयारी

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साह पदबाट हटाउने भएका छन् ।  मन्त्री बनेको १४ दिनमै विभिन्न विवादमा परेपछि प्रधानमन्त्री बालेनले साहलाई हटाउने भएका हुन् ।  साहलाई…

नेप्से ४८.७१ अंकले बढ्यो, ९ अर्ब ९१ करोडको कारोबार

 नेप्सेमा वृद्धि भएको छ । आज विहिबार नेप्से ४८.७१ अंकले बढेर २८५१. २४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर…

पीएम कप: विनोद भण्डारीको शतकमा सुदूरपश्चिममाथि आर्मीको सहज जित

त्रिभुवन आर्मी क्लबले जारी पीएम कप अन्तर्गत सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य पछाएको…

उपसभामुखमा श्रम संस्कृतिकी रुवी कुमारीको उम्मेदवारी दर्ता

उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकी छन् ।  सिंहदरबारस्थित संसद सचिवालय पुगेर रुबीले उपसभामुखमा उम्मेदवारी दर्ता गरेकी हुन् । रुबीलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…

मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भए- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरकानुनी रुपमा १३ दिनसम्म नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । विहिबार हाजिरी जमानीमा रिहा भएपछि सामाजिक…