मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भए- ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरकानुनी रुपमा १३ दिनसम्म नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । विहिबार हाजिरी जमानीमा रिहा भएपछि सामाजिक…
फेरियो समीकरण, उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई गर्ने भएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार रास्वपाले उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको हो…
राप्रपाबाट उपसभामुखमा सरस्वती लामाको उम्मेदवार दर्ता
उपसभामुखमा राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गरेकी छन् । यसअघि खुस्बु ओलीलाई उपसभामुख बनाउने चर्चा चलेपनि राप्रपाले लामालाई उम्मेदवार बनाएसँगै आज संसद सचिवालय पुगेर उम्मदेवारी दर्ता गरेकी हुन् ।
रास्वपाको समर्थनमा उपसभामुखमा राप्रपाले सरस्वती लामालाई उम्मेदार बनाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा राप्रपाले उपसभामुखमा सरस्वती लामालाई उम्मेदवार बनाउने भएको छ । यसअघि खुस्बु ओलीलाई उपसभामुख बनाउने चर्चा चलेपनि राप्रपाले रास्वपाकै आग्रहमा लामालाई अगाडी सारेको बताइएको छ…
अनलाइन जुवा खेलाउन कार्यमा संलग्न ९ जना पक्राउ
अनलाइन जुवा (सट्टेबाजी) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना भारतीय नागरिक र ६ जना नेपाली नागरिक गरी ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरका विभिन्न स्थानमा अवैध रूपमा…
विपक्षी तीन दलले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गर्ने
उपसभामुखमा श्रम संस्कृति पार्टीका उम्मेदवारलाई विपक्षमा रहेका मुख्य तीन दलले समर्थन गर्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले उपसभामुखमा श्रम संस्कृति पार्टीलाई सघाउने भएका हुन् । श्रम…
इरान युद्धका कारण विश्वभर खाद्य संकट झन् गहिरिने चेतावनी
इरानसँग जोडिएको युद्धका कारण विश्वभर खाद्य संकट झन् गहिरिने चेतावनी अन्तर्राष्ट्रिय निकायहरूले दिएका छन् । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रमले संयुक्त वक्तव्य जारी गर्दै…
असन क्षेत्र बैशाख ५ गतेदेखि हरेक शनिबार ‘भेहिकल फ्री’
काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ । यस अघि स्थानीय संघसंस्था, क्लव…
युद्धविरामपछि साउदीको महत्वपूर्ण तेल पाइपलाइनमा इरानको आक्रमण
साउदी अरेबियाको एक महत्वपूर्ण तेल पाइपलाइनमा आगलागी भएको दृश्य उपग्रह तस्वीरमा देखिएको छ। अमेरिका र इरानबीच युद्धविराम घोषणा भएको केही घण्टामै बुधबार उक्त पाइपलाइनमा आक्रमण भएको बताइएको छ । युरोपेली…
परराष्ट्रमन्त्री शिशिर खनाल पहिलो विदेश भ्रमणमा आज मौरिसस जादै
परराष्ट्रमन्त्री शिशिर खनालले पहिलो विदेश भ्रमण मौरिससको गर्ने भएका छन् । चैत्र २७ र २८ मा मौरिससमा इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा सहभागी हुन मन्त्री खनाल…



मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु
बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत
सुनचाँदीको मुल्य बढ्यो
पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची
बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष
हस्तक्षेप भयो- पूर्णबहादुर खड्का
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कक्षा १२ को परीक्षा आजदेखि: ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी हुदै
सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-












































































































