पछिल्लो

राष्ट्रियसभा उपाध्यक्षमा निर्वाचित भण्डारीले लिइन् पद तथा गोपनियताको शपथ

राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित लीलाकुमारी भण्डारीले पद तथा गोपनियताको शपथ लिएकी छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायाण प्रसाद दाहालले भण्डारीलाई…

नेप्सेमा सामान्य गिरावट, ६ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट आएको छ । आज मंगलबार नेप्से २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका एक करोड ७४ लाख ६ हजार ६१६ कित्ता शेयर…

इन्धन संकटपछि पाकिस्तानमा कडा प्रतिबन्ध, राती १० बजेपछि कुनै कार्यक्रम गर्न नपाइने

 पश्चिम एसियामा बढ्दो तनावका बीच पाकिस्तानले इन्धन संकट बढेपछि देशभर कडा प्रतिबन्ध लागू गरेको छ । प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको बैठकपछि मंगलबारदेखि नयाँ नियम कार्यान्वयनमा ल्याइएको हो । प्रधानमन्त्री…

मन्त्रिपरिषद्को आकस्मिक बैठकले के के निर्णय गर्यो ?

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्र…

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्षसहित तीन जनाको राजीनामा स्वीकृत

 समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।   अध्यक्ष श्रीमण गौतम…

इन्धन आयातमा ५० प्रतिशत भन्सार छुट गर्ने सरकारको निर्णय

सरकारले इन्धन आयातमा लगाउँदै आएको भन्सारमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र र पूर्वाधार…

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशकमा किरण पण्डितलाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा डेपुटी गभर्नरमा पण्डितलाई नियुक्त गरेको हो । डेपुटी गभर्नरका लागि दुईवटा पद…

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषदका सदस्यको मर्यादाक्रम हेरफेर

मन्त्रिपरिषदका सदस्यको मर्यादाक्रम हेरफेर गरिएको छ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको मर्यादाक्रम हेरफेर गरिएको हो । नयाँ मर्यादाक्रम अनुसार मन्त्रिपरिषद्को मर्यादाक्रमको तेस्रो स्थानमा यसअघि गृहमन्त्री सुदन…

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदुत माओमिङको भेटवार्ता

 परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि चिनियाँ राजदुत झाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । मंगलबार बिहान परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदुत माओमिङले चिनियाँ विदेशमन्त्री वाङ यी को तर्फबाट मन्त्री खनाललाई…