पछिल्लो

मन्त्रिपरिषद्को बैठक शुरु

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु भएको छ । बैठक केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकका एजेन्डा बारेमा खुलाइएको छैन…

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने धनुषा घर भएका ५१ वर्षीय जिवन कुमार ठाकुर र २७ वर्षीय निहाल ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । ठगी सम्बन्धी…

इरानका नयाँ सर्वोच्च नेता गम्भीर बिरामी अवस्थामा उपचारत !

 इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनी गम्भीर बिरामी अवस्थामा अस्पतालमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । टाइम्सको एक रिपोर्ट अनुसार उनी बेहोस अवस्थामा रहेका छन् र हाल कुम सहरस्थित…

डिसहोमको कर्मचारी भन्दै ठगी गर्ने तीन जना व्यक्ति पक्राउ

डिसहोमको कर्मचारी भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने धादिङ घर भएका २२ वर्षीया आरती सिंखडा, काठमाडौं टोखा नगरपालिका-३…

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

 नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको…

विद्युत प्राधिकरणको सप्तरी वितरण केन्द्रका प्रमुख एक लाख ४० हजार घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल बिद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुससहित पक्राउ परेका छन् । दासले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने…

वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति, २० करोड राजश्व संकलन

पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म २३६ जनालाई अनुमति दिएको छ ।  विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि अप्रिल ५ सम्म ३१ समूहका २३६ जनालाई…

भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले राजनीतिक नियुक्त लिएका भारतसहित ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले भारतसहित ६ देशका राजदुतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । फिर्ता बोलाइएका…

चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान

चन्द्र अभियानको इतिहासमा नयाँ कीर्तिमान कायम भएको छ । नासाको आर्टेमिस २ ले मानवलाई पृथ्वीबाट अहिलेसम्मकै सबैभन्दा टाढासम्म पुर्‍याउँदै पुरानो रेकर्ड तोडेको छ । यस अभियानले अपोलो १३ ले सन्…

सोमालियामा पहिलोपटक समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी

सोमालियाले पहिलोपटक समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी गरेको छ । टर्की सरकारको स्वामित्वमा रहेको ड्रिलिङ जहाज शुक्रबार सोमालियाको समुद्री क्षेत्रमा पुग्ने तयारीमा रहेको जनाइएको छ । गत वर्ष टर्कीको…