ताजा खबर
याम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुलासांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन१५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटमसुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरणनेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबारचालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपणसांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफीबालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूराआज दिनभरका प्रमुख २० समाचार बुलेटिनअध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

मुख्य समाचार

पछिल्लो

निजी क्षेत्रले कामका लागि घुस खुवाउनु पर्दैन- अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले कामका लागि घुस खुवाउनु नपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा अर्थमन्त्री डा. वाग्लेले सरकारले निजी क्षेत्रको सहयात्री बनेर…

नेप्सेमा आज ४७.७१ अंकको गिरावट, १२ अर्ब ९६ करोडको कारोबार

नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१. ३९ विन्दुमा पुगेर रोकिएको छ । बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको दोस्रो दिनको कारोबारमा पनि ठुलो…

धुम्बराहीमा काँग्रेस देउवा पक्षको कार्यक्रम शुरु

नेपाली कांग्रेसका निर्वमान सभापति शेर बहादुर देउवा एवम डा. शेखर कोइराला पक्षले भेला आयोजना गरिएको छ ।  पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आव्हानमा नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आज कार्यक्रम गरिएको…

चीन र उत्तर कोरियाबीच विमान सेवा पुन: सुचारु

चीन र उत्तर कोरियाबीच विमान सेवा सुचारु भएको छ । चीनको राष्ट्रिय विमान सेवा कम्पनी एयर चाइनाले सोमबार बेइजिङ र उत्तर कोरियाको राजधानी प्योङयाङबीचको सिधा उडान सेवा पुनः सुरु गरेको हो…

कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग प्रधानमन्त्री बालेनको छलफल

प्रधानमन्त्री बालेन शाहले कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलमा दुवै प्रदेशका सबै दलबाट निर्वाचित सांसदहरु सहभागि भएका थिए । तर…

कर्णालीलाई पराजित गर्दै मधेश प्रदेश शिर्ष स्थानमा

 जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको १३० रनको…

जबरजस्ती करणीको अभियोगमा कैलाली र संखुवासभाबाट दुई जना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कैलाली र संखुवासभाबाट दुई जनालाई पक्राउ गरेको छ। कैलालीको जानकी गाउँपालिका–७ टिक्लीगढका २१ वर्षीय अमन चौधरीलाई १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा आइतबार बेलुकी…

युद्धका कारण लेबनानको २० प्रतिशत जनसंख्या विस्थापित

इजरायल-लेबनान युद्धका कारण लेबनानमा करिब २० प्रतिशत जनसंख्या विस्थापित भएको छ । संयुक्त राष्ट्रअन्तर्गत बालबालिका सम्बन्धी निकायले सार्वजनिक गरेको विवरण अनुसार पछिल्ला तीन सातामै लाखौं नागरिक घर छोड्न बाध्य भएका…

प्रधानमन्त्री बालेनले बोलाएको बैठकमा हर्क साम्पाङ नजाने, संसद बैठक बोलाउन माग

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा जान अस्वीकार गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री बालेनले श्रम संस्कृति पार्टीलाई भेटका लागि बोलाएको विषयमा साम्पाङले आफुहरु कोठे…

कति पुग्यो धुरन्धर- २ को कमाई ?

बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ ।  प्राप्त अपडेट अनुसार फिल्मले रिलिजको ११ दिनमा ८१३ करोड भारु कमाई गरेको छ…