ताजा खबर
अनधिकृत रुपमा ठेक्का प्राप्त प्रकरण: आशिष निर्माणका सञ्चालक पक्राउयाम्बालिङ हाइड्रोको आइपिओ आजदेखि खुलासांसदहरुलाई कागजातमा ‘माननीय’ शब्द प्रयोग नगर्न रास्वपाको निर्देशन१५ दिनभित्र अवैध संरचना हटाउन चितवन राष्ट्रिय निकुञ्जको अल्टिमेटमसुकुम्बासीको लगत संकलन बारे नेपाली सेनाको स्पष्टीकरणनेप्सेमा २५. ८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबारचालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपणसांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफीबालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूराआज दिनभरका प्रमुख २० समाचार बुलेटिन

पछिल्लो

कति पुग्यो धुरन्धर- २ को कमाई ?

बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ ।  प्राप्त अपडेट अनुसार फिल्मले रिलिजको ११ दिनमा ८१३ करोड भारु कमाई गरेको छ…

हिरासतमा रहेका पुर्वमन्त्री खड्का अस्वस्थ, अस्पताल भर्ना

 सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेका काँग्रेस नेता एवं पूर्व उर्जामन्त्री दिपक खड्का त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।  प्रहरी स्रोतका अनुसार हिरासतमा रहेको समयमा स्वास्थ्य समस्या देखिएपछि उनलाई…

ओली पक्राउको विरोधमा एमालेले आज पनि माइतीघरमा प्रदर्शन गर्दै

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज पनि प्रदर्शन गर्ने भएको छ । एमाले सचिव महेश बस्नेतले आज दिउँसो १ बजे माइतीघर मण्डलमा सशक्त विरोध कार्यक्रममा हुने जानकारी…

समानान्तर गतिबिधिमा काँग्रेस, देउवा पक्षले बोलायो केन्द्रीय समिति

नेपाली कांग्रेस विभाजनतर्फ उन्मुख भएको छ । काँग्रेसको देउवा पक्षले समानान्तर गतिविधि बढाएसँगै कांग्रेस अब बिभाजन उन्मुख भएको स्पष्ट देखिएको छ । काँग्रेस नेता पूर्ण बहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा…

एप्पलले चर्चित डेस्कटप कम्प्युटर म्याक प्रोलाई गर्यो अलबिदा

एप्पलले आफ्नो चर्चित डेस्कटप कम्प्युटर म्याक प्रोलाई आधिकारिक रुपमा बन्द गरेको छ । कम्पनीले ठूलो घोषणा नगरे पनि म्याक प्रोको यात्रा समाप्त भएको पुष्टि गरेको छ । म्याक प्रो विशेषगरी…

जापानको नागोयामा राहदानी तथा कन्सुलर सेवा दिन चार दिने घुम्ती शिविर सञ्चालन हुदै

जापानको नागोया सहरमा नेपाली नागरिकलाई राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले चार दिने वृहत घुम्ती शिविर सञ्चालन गरिने भएको छ । जापानस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय…

ओली पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदैछ । ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज…

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २५ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको…

गैंडाकोटमा तीन सवारीसाधन एकापसमा ठोक्किए, १२ जना घाइते

 नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी साधन एकापसमा ठोक्किएका हुन् ।  जिल्ला…

कुवेतमा इरानको ड्रोन आक्रमण, एक भारतीयको मृत्यु

 कुवेतमा विद्युत् र पानी उत्पादन केन्द्रमा भएको आक्रमणपछि क्षतिको मूल्याङ्कन भइरहेको छ ।  कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेवा भवन, विद्युत् उत्पादन केन्द्र र पानी…