ताजा खबर
टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्योजय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतकबेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकारदेशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोडत्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउप्रेससँग सहकार्य गर्न आयोग प्रतिबद्ध छ- आयुक्त तुलाधरजबरजस्ती करणी आरोपमा २० वर्षीय युवक पक्राउस्रोत नखुलेको नगदसहित महोत्तरीबाट पक्राउदाङमा एमालेको झण्डा जलाइएको घटनाप्रति अनेरास्ववियुको आपत्ति, कारबाहीको माग

पछिल्लो

वृद्धभत्ताको ३९ लाख चोरीको आरोपमा बझाङका वडा सचिव पक्राउ ।

साउन २ , धनगढी । सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक बझाङको बुंगल नगरपालिकामा पक्राउ परेका छन् । वडा सचिवको रुपमा कार्यरत…

पत्रकार महासंघले सञ्चारगृह सञ्चालन गर्ने प्रदेश २ सरकारको निर्णयम विरोध जनाएको छ।

साउन २ , वीरगञ्ज । नेपाल पत्रकार महासंघको प्रदेश समितिले आफैं सञ्चारगृह सञ्चालन गर्ने प्रदेश २ सरकारको निर्णयको विरोध जनाएको छ । उसले प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य…

प्रदेश २ सरकारमा पनि माओवादी केन्द्र, आन्तरिक मामिलामन्त्री भरत साह बने।

साउन २ , जनकपुरधाम । प्रदेश २ सरकारमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार…

अर्थमन्त्री शर्मा बाट श्वेतपत्र ल्याउने घोषणा

१ साउन, काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा बाट उक्त जानकारी आएको छ । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै…

कृष्ण भजन | Krishna Bhajan

Beautiful Bhajan of Lord Krishna