ताजा खबर
उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्रउपचारमा एन्फाबाट सहयोग नपाएपछि साम्बाको आमजनतासँग सहयोगको याचनाचुनावका हरेक बुथमा ३० भोलेन्टियर राख्न ओलीको निर्देशनदोलखा एमालेका संस्थापक नेता भण्डारी पार्टीमा फर्किएविश्व बैंकको टोलीद्वारा पोखरा महानगरपालिकाका सडक आयोजना अनुगमननेप्सेमा सामान्य करेक्सन, ५ अर्ब १३ करोडको कारोबारएल मेन्चोको मृत्युपछि मेक्सिकोमा हिंसाफिल्म अ बाट आमाले बक्स अफिसमा शानदार कमाई, कुमारीको कति छ ?फिल्म प्रवासी जीवनको गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिकरास्वपाको शुक्रबार चितवनमा आमसभा, रवि र बालेनले सम्बोधन गर्ने

पछिल्लो

साढे ५ अर्बको बजेट ललितपुर महानगरपालिका लाइ पारित

साउन २, ललितपुर । पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट ललितपुर महानगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ का लागि पारित भएको छ ।महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो…

वृद्धभत्ताको ३९ लाख चोरीको आरोपमा बझाङका वडा सचिव पक्राउ ।

साउन २ , धनगढी । सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक बझाङको बुंगल नगरपालिकामा पक्राउ परेका छन् । वडा सचिवको रुपमा कार्यरत…

पत्रकार महासंघले सञ्चारगृह सञ्चालन गर्ने प्रदेश २ सरकारको निर्णयम विरोध जनाएको छ।

साउन २ , वीरगञ्ज । नेपाल पत्रकार महासंघको प्रदेश समितिले आफैं सञ्चारगृह सञ्चालन गर्ने प्रदेश २ सरकारको निर्णयको विरोध जनाएको छ । उसले प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य…

प्रदेश २ सरकारमा पनि माओवादी केन्द्र, आन्तरिक मामिलामन्त्री भरत साह बने।

साउन २ , जनकपुरधाम । प्रदेश २ सरकारमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री राउतले माओवादी केन्द्रका भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार…

अर्थमन्त्री शर्मा बाट श्वेतपत्र ल्याउने घोषणा

१ साउन, काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्मा बाट उक्त जानकारी आएको छ । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै…

कृष्ण भजन | Krishna Bhajan

Beautiful Bhajan of Lord Krishna