मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने भारत…
हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ
उदयपुरको चौदण्डीगढी नगरपालिका-७ सिता पाईला टोल बस्ने ६४ वर्षीय माहाशेर राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ७३ वर्षीय राम प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । आपसी वादविवादको क्रममा…
जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रैनादेवी छहरा गाउँपालिका-६ चहला बस्ने २२ वर्षीय कमल सोमरेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कमलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…
स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीको उद्धार
काठमाडौँको स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीहरुको उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ । यसरी उद्धार भएका व्यक्तिमध्ये ४४ वर्षिया महिलाको ठेगाना खुलेको छैन । उनको अवस्था सामान्य छ…
अक्षय तृतीया मनाइदै, यस्तो छ शास्त्रीय महत्व
आज अक्षय तृतीया । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । आजको दिनलाई युगहरूको…
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती…
२०८३ बैशाख ७ गते सोमबार: आजको राशिफल
आजको राशिफल बिस २०८३ बैशाख ७ गते सोमबार ईस २०२६ अप्रिल २० नेपाल सम्बत ११४६ वछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष तृतीया, चन्द्रमा वृष…
राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना नगर्न चेतावनी दिएका छन् । उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था…
पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका…
बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध
बनेपा । बीपी राजमार्ग अन्तर्गत डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार कटुन्जेदेखि मङ्गलटार सडकखण्डको घुमाउने लगायतका बीचका अन्य डाइभर्सनहरु बगाएपछि सडक अवरुद्ध भएको हो…


















