बागमती नदी करिडोलाई सफा र सुन्दर बनाउन ढल व्यवस्थापन तथा नदी सरसफाइ उच्च प्राथमिकतामा
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले बागमती नदी करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइका विषयमा जानकारी लिएका छन् । मन्त्री घिसिङले शनिबार बिहान बागमती नदी करिडोरअन्तर्गत गुह्ेश्वरी–गोकर्ण खण्डमा पर्ने…
प्रहरी हिरासतबाट दुर्गा प्रसाईको अपिल
मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रहरी हिरासतबाट अपिल गरेका छ । सामाजिक सञ्जालबाट सचिवालयको सहयोगमा अपिल जारी गर्दै बिभिन्न दल, राष्ट्रबादी व्यक्तित्व, आम देशभक्त नागरिक समाज सबै एक भएर देश जोगाउने…
८ लाख ३७ हजार नयाँ मतदाता थपिए
काठमाडौं । निर्वाचन आयोगमा ८ लाखभन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यको फागुन २१ को निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरिएको मतदाता नामावली तथा अद्यावधिकका लागि थप…
२०८२ मंसिर ६ गते शनिबार: आजको राशिफल
आजको राशिफल बिसं २०८२ मंसिर ६ गते शनिबार ईस २०२५ नोभेम्बर २२ नेपाल सम्बत ११४६ कछलागा द्वितीया, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, मंसिर कृष्ण द्वितीया, चन्द्रमा वृश्चिक राशिमा,…
अदालतका नासुविरुद्ध घुस लिएको आरोपमा मुद्धा दाय
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले फैसलाको प्रतिलिपि लिन १२ हजार घुस रकम लिएको…
नापी कार्यालय पर्साका सर्भेक्षकसहित दुई जना एक लाख घुससहित पक्राउ
काठमाडौँ । नापी कार्यालय बिरगंज पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउतसहित दुई जना एक लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट जग्गा दर्ता गर्नका लागि…
दुर्गा प्रसाईँलाई राष्ट्रिय मानव अधिकार आयोगको टोलीले भेट्यो
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अभियन्ता दुर्गा प्रसाईँलाई भेट गरेको छ । मंगलबार आयोगको टोलीले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पुगी दुर्गा प्रसाईँ र सम्बन्धित प्रहरी अधिकारीहरुसँग भेट गरी जानकारी…
युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने चितवन कालिका नगरपालिका-८…
राहदानी बनाउने भन्दै बिचौलियाको काम गर्ने तीन जना पक्राउ
काठमाडौं । राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने सर्लाही हरिवन नगरपालिका-१ घर भएका ३२ वर्षीय भाग्य नारायण…
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । …


















