बाँके र नवलपरासीबाट जबरजस्ती करणी

।काठमाडौँ । प्रहरीले बाँके र नवलपरासीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको छ ।   बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पहाडीपुर बस्ने २३ वर्षीय अमर सुनारलाई…

काठमाडौँ महानगरमा धुलोरहित सडक कार्यक्रमअन्तर्गत करिब ८ किलोमिटर सडकमा काम हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहरलाई धुलोमुक्त बनाउने कार्यक्रम अन्तर्गत सहरमा विग्रेका सडकको मर्मत, ढल मर्मत, खाल्टाखुल्टी भएका सडकमा कालोपत्रे तथा ढलान गरिरहेको छ । महानगर गौरव योजना अन्तर्गत वडाबाट आएको मागका…

डोटीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

डोटी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओम प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको…

युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दोहन रोक्नको लागि अन्तर्राष्ट्रिय दिवस मनाइदै

काठमाडौँ । आज युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दोहन रोक्नको लागि अन्तर्राष्ट्रिय दिवस मनाइदैछ । नोभेम्बर ५, २००१ मा, संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्षको नोभेम्बर ६ मा यो दिवस…

नेपाल शान्ति पद यात्राको शुभारम्भ

– स्पन्दन न्यौपानेकाठमाडौ, कार्तिक १७ गते । नेपाल शान्ति पद यात्रा कार्यक्रमको ३ दिवसीय कार्यक्रमको आजदेखि सुभारम्भ भएको छ । नेपाल शान्ति पदयात्रामा ३५ जनाले सहभागिता जनाका छन् । उनीहरुले…

मधेशमा सामाचकेवाको रौनक

सिरहा । छ्ठपर्व सकिएसंगै सिरहासहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सुरु भएको छ । सामाचकेवा दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नता र अटल प्रेमको लागि कामना…

माओवादी केन्द्र र एकीकृत समाजवादी एक हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादी ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरे संगैबुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकले एकतामा जाने निर्णय सर्वसम्मत गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिएका छन् भने…

आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्थाु हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रही नेपालको मौसम प्रभावित भइरहेकोमा आज रातीबाट सो प्रभाव कम…

आज हरिबोधिनी एकादशी मनाइदै ,

कार्तिक शुक्ल एकादशीका दिन आज तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी…

हरिबोधिनी एकादशीको महत्व र बिश्वाश

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी आज मनाइदै छ । कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी पनी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने…