मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल देशभर…

८९ यात्रुको सकुशल उद्धार

बनेपा । रोशी खोलामा फसेका ८९ जना यात्रुको सकुशल उद्धार गरिएको छ । अविरल वर्षापछि सोमबार साँझदेखि रोशी खोलाको बहाव बढ्दा पाँच वटा माइक्रोबस बीच धारमा अड्किएका थिए । ती…

शेखर गोल्छा पुन: पक्राउ

काठमाडौँ । उद्योगी व्यवसायी शेखर गोल्छा पुन: पक्राउ परेका छन् । सर्वोच्च अदालतको आदेसपछि ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै उनी सोमबार साँझ पुनः पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान…

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृहमन्त्रायमा आयोजित एक समारोहमा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्  ।  तत्कालिन महानिरीक्षक राजु…

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-४ बस्ने ६३ वर्षीय मक्क बहादुर रोकायालाई भरूवा बन्दुक १ थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।…

हालसम्म १८ सय १६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा

काठमाडौँ । सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म १८ सय १६ परिवार सरकारको सम्पर्कमा आएका छन् । आफूलाई सुकुम्बासी दाबी…

सुकुम्बासीका बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्न प्याब्सन र एनप्याब्सनलाई महानगरको आग्रह

काठमाडौँ । राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ् सेन्टरमा भएका बालबालिकाहरुलाई संस्थागत विद्यालयहरुमा आवासीय सुविधासहित निःशुल्क नियमित अध्ययनको व्यवस्थाका लागि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, निजी तथा संस्थागत विद्यालयका संघसंगठनका…

प्रमुख २० समाचार

१- नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको कावा मुख्य…

प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की

नवलपरासी पूर्व । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका नवनिर्मित कार्यालय भवन, ब्यारेक र मेस भवन उद्घाटन गरेका छन्। उद्घाटनपछि उनले भवनहरूको अवलोकन गर्नुका साथै परिसरमा…

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

पर्सा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२१ परवानीपुर बस्ने सर्लाही घर भएका २१ वर्षीय अरूण कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा वारदात पश्चात फरार रहेका…