सरकार परिवर्तनको कसरत ,जनमतले लियो समर्थन फिर्ता

काठमाडौँ  । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  जनमत पार्टीका तर्फबाट मधेश प्रदेश सभाका प्रमुख सचेतक चन्दनकुमार सिंहले हस्ताक्षर गरी सोमबार सरकारलाई दिएको समर्थन फिर्ता…

सञ्चार मन्त्रालय अन्तर्गत ९ निकायका ३६ पदाधिकारी पदमुक्त

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका ९ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा (१) बमोजिम सञ्चार मन्त्रालय…

साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । साइबर ब्यूरोको नाम दुरूपयोग गरी ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-३ बस्ने ३० वर्षीय दिपक लिम्बु, सुनसरी…

संसद नचलेपछि हर्क साम्पाङको छटपटी

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले संसद अधिवेशन नबोलाएपछि जवाफदेही बन्न चेतावनी दिएका छन् । पत्र लेख्दै साम्पाङले लिपुलेक हुँदै भारतले कैलाश–मानसरोवर जाने मार्ग सञ्चालन गरिरहँदा सरकार…

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौँ । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन…

बाग्मतीका मुख्यमन्त्री बानियाँको कार्यालय तथा घरमा छापा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले कार्यालय तथा घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । सोमबार मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको…

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

काठमाडौँ  । नेपाली काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दैछ । काँग्रेसले संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद समन्वय वोर्डको…

आइपिएलमा लखनउमाथि मुम्बई ६ विकेटले विजयी

काठमाडौँ । मुम्बई इण्डियन्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा मुम्बईले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको २२९ रनको लक्ष्य पछाएको…

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते हुनुपर्ने साधारण सभाको सोमबार उद्घाटन सत्र भएको थियो ।…

लिपुलेक बारे काँग्रेसले के भन्यो ?

काठमाडौँ । नेपाली काँग्रेसले लिपुलेक र कालापानी नेपालको भूमि रहेको स्पष्ट पार्दै सरकारले भारत र चीनलाई पठाएको कुटनीतिक नोटलाई सकारात्मक रुपमा लिएको बताएको छ । सोमबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन…