काठमाडौँ उपत्यकामा प्रदुषण बढ्यो

 काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायू प्रदूषण बढेको हो । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ…

२०८२ फागुन २५ गते सोमबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ फागुन २५ गते सोमबार ईसं २०२६ मार्च ९ नेपाल सम्बत ११४६ चिल्लागा षष्ठी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण षष्ठी, चन्द्रमा तुला राशिमा,…

जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

 पोखरा महानगरपालिका-१९ अकलादेवी डेरा गरी बस्ने सोही महानगरपालिका-१९ लामाचौर घर भएका ३० वर्षीय लक्षु थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी…

काँग्रेसले जितेका १७ सिट कुन कुन हुन् ?

नेपाली काँग्रेसले १७ सिट जितेको छ । जारी मत गणनामा अब काँग्रेस कुनै पनि सिटमा अगाडी रहेको छैन र प्रत्यक्षतर्फ काँग्रेस १७ सिटमा सिमित हुने देखिएको छ । काँग्रेसका पछिल्लो…

२०८२ फागुन २४ गते आइतवार: आजको राशिफल

आजको राशिफल बिस २०८२ फागुन २४ गते आइतवार ईसं २०२६ मार्च ८ नेपाल सम्बत ११४६ चिल्लागा पञ्चमी , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, चैत कृष्ण पञ्चमी , चन्द्रमा…

सुनसरी- १ हर्क साम्पाङले अग्रता बढाए

काठमाडौँ । सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् ।  प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले १४ हजार ३५ मतसहित अग्रता बनाएका छन् ।…

२६ बर्षमा माननीय बने मनिष खनाल

काठमाडौँ । नवलपुर- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल विजयी भएका छन् । मनिषले ४१ हजार ३४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी…

माधव नेपालको लज्जास्पद हार

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले लज्जास्पद हार बेहोरेका छन् । रौतहट-१ बाट उम्मेदवार बनेका नेपालले ७ हजार ७६९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन्…

राप्रपाले खाता खोल्यो: जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी कठायतको जमानत जफत

काठमाडौँ । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५…