तीज गीत किन विवादित ?

गण्डकी, १७ साउन (रासस) : राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले तीज गीतका नाममा सार्वजनिक केही गीत प्रसारण नगर्ने निर्णय गत आइतबार गर्‍यो । तीज पर्वलक्षित ती गीतले तीजको मौलिक परम्परामाथि प्रहार गरेको…

गुरुदेव कामत : शास्त्रीय गीतसङ्गीतको विश्वविद्यालय

काठमाडौँ, १७ साउन : नेपाली शास्त्रीय सङ्गीतमा श्रद्धापूर्वक लिइने नाम गुरुदेव कामत अस्ताउनुभएको छ । दुवै मिर्गाैलाले काम गर्न छाडेपछि डायलासिस गरिरहनुभएका गुरुदेवको ६९ वर्षको उमेरमा आज निधन भएको हो…

गत आवमा वीरगञ्ज भन्सारबाट दुई हजारभन्दा बढी सवारी आयात

वीरगञ्ज, (पर्सा) १७ साउनः गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालय विद्युतीय सवारी साधनभन्दाको तुलनामा इन्धनबाट चल्ने धेरै सवारीसाधन आयात हुने भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा नाका…

पर्वतका अस्पतालमा डेङ्गुका बिरामीको चाप बढ्यो

पर्वत, १७ साउन : पछिल्लो एक सातायता पर्वत अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका सरदर तीन सयभन्दा बढी बिरामी आउने गरेका छन् । अधिकांश…

सात महिनामा २१ प्रतिशतले बढे विदेशी पर्यटक

काठमाडौँ, १७ साउनः सन् २०२४ को सात महिनामा विदेशी पर्यटक आगमन २१ दशमलव २२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार यस वर्षको जुलाईसम्म छ लाख ४७ हजार…

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

जुम्ला, १७ साउनः तिला गाउँपालिका–१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले रु छ करोडको ठेक्का आह्वान गरेकामा रु चार करोडमा…

बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण

 म्याग्दी, १७ साउन : बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५०…

कामपामा विपद्का घटना बढे

काठमाडौँ, १६ साउन : आर्थिक वर्ष २०८०/८१ मा काठमाडौँ महानगरपालिकामा चार सय ३१ वटा विपद्का घटना घटेका छन् । कामपा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले अघिल्लो आव २०७९/८० मा तीन…

कमला नदीमा फसेका तीन जनाको उद्धार

जनकपुर, १६ साउन : धनुषाको कमला नदीमा आज एक्कासी आएको बाढीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको छ । सबैला नगरपालिकाको–१३, किरतपुरस्थित कमला नदीमा फसेका तीन जनालाई सकुशल उद्धार गरिएको…

राप्ती तटीय क्षेत्रको जग्गा कटान

राँझा (बाँके), १६ साउन : बाँकेमा राप्ती नदी तटीय क्षेत्रको खेतीयोग्य जग्गा कटान तथा डुबानमा परेको छ । राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन…