आफैँले चलाएको गोली लागेर सेनाका जवानको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर…

देशभर २५ जनामा हैजा पुष्टि

काठमाडौं । मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो…

५० किलोग्राम गाँजासहित एक महिला पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सामा ५० किलोग्राम लागुऔषध गाँजासहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका-२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौं रहेकी छन् । जिल्ला प्रहरी…

रोल्पामा पहिरोले घर पुरिदा हजुरआमा र नातिनीको मृत्यु

रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका(४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले…

कञ्चनपुरबाट नरभक्षी बाघ बर्दिया ल्याइयो

बर्दिया । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ । घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान…

यान्त्रिक अवस्था ठिक नभएका गाडी चलाउने ४२ जनालाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा यान्त्रिक अवस्था ठिक नराखी गाडी चलाउने क्रम अझै रोकिएको छैन । प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठिक नभएका गाडी चलाउनेलाई कारबाही गर्दै आए…

खाद्य पदार्थको पैठारी पूर्व स्वीकृति तथा अनुमति लिनुपर्ने

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पूर्व स्वीकृति तथा नाकामा प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थको पैठारी गर्न भनेको छ । विभागले सूचना जारी गरी खाद्य पदार्थहरूको पैठारी…

पोखरा उडेको बुद्धको जहाजमा प्राविधिक समस्या, काठमाडौं फिर्ता

१८ साउन, काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ । कम्पनीका अनुसार दर्ता नम्बर ९एन–एएमडी रहेको उडान नम्बर ६५५…

डोटीमा गोली लागेर एक जनाको मृत्यु 

डोटी । डोटीमा सिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको पुर्विचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका अन्दाजी ३० वर्षीय अमर थापाको सिकार खेल्ने क्रममा…

सङ्क्रमणकालीन न्याय : कार्यदलमा सहमति जुटेका यी विषय

काठमाडौँ, १७ साउन : नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी)बीच भएको विस्तृत शान्ति सम्झौताअनुरुप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ । नेपाली कांग्रेस, नेकपा…