पोखरा एभेन्जर्सको जर्सी लोमान्थाङबाट सार्वजनिक
काठमाडौँ । एनपिएलको सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गरिएको छ । लोमान्थाङबाट जर्सी सार्वजनिक गरिएको भिडिओ हिजो टिमका प्रमुख सल्लाहकार एवं मेन्टर जोन्टी रोड्सले रिलिज गरेका हुन् ।…
जीवी राईलाई काँग्रेस-एमालेले नै संरक्षण गरिरहेको हुनसक्ने आशंका
काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारीको रकम अपचलनका मुख्य योजनकार जीवी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारी बचत…
सुर्खेत-दैलेख सीमामा दुर्घटना हुँदा चारको मृत्यु, २५ घाइते
काठमाडौँ । सुर्खेत-दैलेख सिमास्थित वीरेन्द्रनगर-१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेको पहिचान खुलेको छैन। दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको…
दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्व सम्मानित
काठमाडौँ । दलित समुदायबाट विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुहुने विभिन्न व्यक्तित्व सम्मानित भएमा छन् । समता फाउण्डेशनद्वारा आज आयोजित कार्यक्रममा यसरी सम्मानित हुनेमा फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद परियार, डा. चेतबहादुर…
गौतमबुद्ध विमानस्थलबाट तीन अन्तर्राष्ट्रिय उडान
काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार तीन वटा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दैछन् । शनिबार बिहानदेखि रातिसम्म यी उडान हुने गरी समय तोकिएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार…
नैनसिंह महरले भने-ओली सरकारको सफलता र असफलतासँग काँग्रेसको प्रतिष्ठा जोडिएको छ
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको सफलता र असफलतासँग काँग्रेसको प्रतिष्ठा जोडिएको टिप्पणी गरेका छन् । काँग्रेस डडेल्धुराले आयोजना गरेको कार्यक्रममा बोल्दै…
भकारीको व्यापार
मोरङको बेलबारी नगरपालिका लालभित्तिस्थित शुक्रबारे बजारमा बाँसको चोयाबाट निर्मित बाँसको भकारी, नाङलो तथा डालो बिक्रीका लागि ग्राहकको प्रतिक्षामा बसेका स्थानीय व्यापारी दलबहादुर थाम्देन । विशेष गरी धान राख्नको लागि प्रयोग…
बाराको परवानीपुर गाउँपालिका बहुअरीमा हनुमान विराट कुस्ती प्रतियोगिताका
बाराको परवानीपुर गाउँपालिका बहुअरीमा छठको अवसरमा शुक्रबार आयोजना गरिएको हनुमान विराट कुस्ती प्रतियोगिताका प्रतिस्पर्धा गर्दै खेलाडीहरु । कुस्तीमा नेपाल र भारतका खेलाडीले प्रतिस्पर्धा गरेका छन् । तस्बिरः
उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न
धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी,…
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
भद्रपुर (झापा) । गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका…


















