सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना गरिने
काठमाडौँ । पश्चिम तराईका थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याको रूपमा देखिएको सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री…
सोविता गौतमको आक्रोश : यो तानाशाही सरकार ढाल्नैपर्छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले पार्टीका नेता कार्यकर्तालाई आन्दोलन चर्काउन आआफ्नो तयारीमा लाग्न आह्वान गरेकी छन् । पार्टी सभापति रवि लामिछानेलाई हिरासतमा राख्न १० दिनको म्याद…
एक सय ६२ सडक मानवको उद्धार
बागलुङ । तेइस दिन अघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज बागलुङ आइपुगेको छ । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उद्धार अभियानका सहयोगकर्ता आनी…
रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत छन् । नेशनल सेन्ट्रल…
स्वास्थ्यमन्त्रीद्वारा अस्पताल निरीक्षण
सप्तरी । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेका छन् । त्यस क्रममा उनले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए ।…
पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न
तनहुँ । मुग्लिन-पोखरा सडक अन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा…
प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
भजनी (कैलाली) । प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न…
बाढीपीडित पुनर्वास नहुँदा टहरामा बित्यो दसैँतिहार
पाटन(ललितपुर) । गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरूका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको…
आँबुखैरेनीबाट ४ लाखबढीको फूल बिक्री
तनहुँ । आँबुखैरेनी गाउँपालिका-१ स्थित सयपत्री याञ्चोकटार लघुउद्यमी महिला समूहले दसैँ र तिहारमा रु चार लाखबढीको फूल बिक्री गरेको छ । गाउँपालिका मातहतबाट पहिलो र दोस्रो चरणमा गरी उक्त मूल्य…
नेपाल र स्कटल्याण्डबीचको खेल रद्द
काठमाडौँ। आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ । खराब मौसमका कारण खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको…


















