धानखेत मासेर किसानले थाले किबीखेती

बागलुङ । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने किबीप्रति बागलुङका किसानको आकर्षण छ। काठेखोला गाउँपालिका-५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गरेका छन्। गत वर्ष ५०० केजी किवी बजार…

छठ पर्व सुरु, आज नहाय खाय

महेन्द्रनगर(धनुषा)।आस्थाको पर्व छठका लागि जनकपुरधामका पोखरीहरूलाई आकर्षक रूपमा सजाइएको छ । जनकपुरधामलगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा…

भारतको उत्तराखण्डमा बस दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो

काठमाडौँ । भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाएको ज्यान गएको छ । बस अनियन्त्रित भएर सडकबाट खसेको बीबीसी हिन्दीले जनाएको छ । अहिलेसम्म ३६…

गुगलले साइबर ठगी र नग्नताबाट जोगाउन नयाँ फिचर ल्याउँदै

काठमाडौँ । प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतालाई ध्यानमा राख्दै विभिन्न नयाँ फिचर्सको घोषण गरेको छ । गुगल मेसेजका लागि निकै महत्त्वपूर्ण पाँचवटा फिचर्स थप गरिँदै छ । ती फिचर्सले प्रयोगकर्तालाई केवल…

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ भृकुटीमण्डपमा सुरु हुँदै

काठमाडौँ । ‘अतिरुद्र विश्वकल्याण विराट महायज्ञ-२०८१’ बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गर्न लागेको उक्त महायज्ञमा करिब एक हजार पाँच सय कर्ता हुने छन् ।…

१५ देशका ऊर्जा विशेषज्ञको सहभागितामा काठमाडौँमा सुरु भयो पावरकन सम्मेलन

काठमाडौँ । विश्वभरका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरहरूको संस्था आई-ट्रिपल ईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस)को आयोजनामा ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ । पीईएसको नेपाल च्याप्टरको…

नेपाली टोलीमा दुई परिवर्तन, करण र भीम ‘आउट’, देव र सागर ‘इन’

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड विरुद्धको खेलअघि नेपाली टोलीमा दुई परिवर्तन भएको छ । चोटका कारण पेसर करण केसी र ब्याटर भीम सार्की टिमबाट बाहिरिएका छन्…

पाकिस्तानमाथि अष्ट्रेलियाको रोमाञ्चक जित

काठमाडौँ। घरेलु टोली अस्ट्रेलियाले पाकिस्तानविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा २ विकेटको रोमाञ्चक जित हात पारेको छ। २ सय ४ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेट…

जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच-थ्री रकेट प्रक्षेपण

टोकियो । जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच(थ्री रकेट प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित एच(थ्री रकेट…

जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात

धनुषा । छठ पर्वका लागि मधेस-प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु. पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा…