नेप्सेमा ३ अर्ब १९ करोडको कारोबार
काठमाडौँ । नेप्सेमा आज सामान्य गिरावट आएको छ । आज बुधबार नेप्से १.६४ अंकले बघटेर २७११.२२ विन्दुमा पुगेर रोकिएको छ । आज ३३६ कम्पनिका ७१ लाख ३१ हजार ५५७ कित्ता…
पूर्वविशिष्ट पदाधिकारीको सुबिधा बारे अध्ययन गर्दै सरकार, दोहोरो र असीमित सुविधा नियन्त्रण गरिने
काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन…
उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा पाण्डे विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा उपाध्यक्ष पाण्डेले १०७९ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनको प्रतिद्वन्द्वी ज्योत्सना…
१९ नेपाली नागरिक पक्राउ
बुटवल । रुपन्देहीमा क्यासिनोभित्र जुवा खेल्दै गरेका १९ नेपाली नागरिकहरू प्रहरीले पक्राउ गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा सम्बन्धित कार्यालयबाट खटिएको संयुक्त टोलीले आकस्मिक अनुगमनका क्रममा जुवा खेलाउने…
अराघची बेइजिङमा
काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची बुधबार बिहान कूटनीतिक प्रतिनिधिमण्डलसहित चीनको राजधानी बेइजिङ पुगेका छन् । अमेरिकासँग युद्धविरामको अवस्थामा भएको अराघचीको यो चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अरघचीले बेइजिङमा…
सुन तोलाको ५८ सयले बढ्यो, चाँदीमा पनि वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ५८ सयले बढेर तोलाको २ लाख ९६ हजार ८ सयमा कारोबार…
प्रमुख २० समाचार
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका ९ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष…
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने
काठमाडौँ । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन…
बाग्मतीका मुख्यमन्त्री बानियाँको कार्यालय तथा घरमा छापा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले कार्यालय तथा घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ । सोमबार मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको…
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुदैछ । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते हुनुपर्ने साधारण सभाको सोमबार उद्घाटन सत्र भएको थियो ।…
















