सुनसरी- १ मा हर्क साम्पाङको अग्रता कायमै
सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् । प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले ३३ हजार ५६५ मतसहित अग्रता बनाएका छन् । त्यस्तै रास्वपाकी…
काँग्रेसको १६औँ जित, बाजुराबाट जनकराज गिरी विजयी
बाजुराबाट नेपाली काँग्रेसका जनकराज गिरी विजयी भएका छन् । गिरीले १७ हजार १७३ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत…
जाँचबुझ आयोगले प्रधानमन्त्री कार्कीलाई बुझायो प्रतिवेदन
जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आइतबार सिंहदरबार पुगेर आयोगको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई अनुसन्धानको प्रतिवेदन बुझाएको हो । जेनजी आन्दोलनका…
सर्लाही-४ मा गगन थापालाई हराउदै रास्वपाबाट अमरेश विजयी
सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंह विजयी भएका छन् । सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सभापति गगन थापाले २२ हजार…
सुनसरी- १ हर्क साम्पाङले अग्रता बढाए
काठमाडौँ । सुनसरी- १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अग्रता बढाएका छन् । प्राप्त पछिल्लो मत गणना अपडेट अनुसार साम्पाङले १४ हजार ३५ मतसहित अग्रता बनाएका छन् ।…
२६ बर्षमा माननीय बने मनिष खनाल
काठमाडौँ । नवलपुर- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल विजयी भएका छन् । मनिषले ४१ हजार ३४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी…
माधव नेपालको लज्जास्पद हार
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले लज्जास्पद हार बेहोरेका छन् । रौतहट-१ बाट उम्मेदवार बनेका नेपालले ७ हजार ७६९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन्…
राप्रपाले खाता खोल्यो: जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी कठायतको जमानत जफत
काठमाडौँ । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् । शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५…
कपिलवस्तु- ३ बाट काँग्रेसका अभिषेक प्रताप शाह विजयी
काठमाडौँ । कपिलवस्तु- ३ बाट नेपाली काँग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी भएका छन् । शाहले २३ हजार ५३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी रास्वपाका…
अछाम- १ बाट काँग्रेसका स्वारसँग भीम रावल पराजित
काठमाडौँ । अछाम- १ बाट नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावल पराजित भएका छन् । यस क्षेत्रबाट नेपाली काँग्रेसका भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गर्दै विजयी भएका हुन्…


















