अछाम- १ बाट काँग्रेसका स्वारसँग भीम रावल पराजित

काठमाडौँ । अछाम- १ बाट नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावल पराजित भएका छन् । यस क्षेत्रबाट नेपाली काँग्रेसका भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गर्दै विजयी भएका हुन्…

चितवन- ३ बाट रास्वपाकी सोबिता सबधिक मत ल्याएर विजयी

काठमाडौँ । चितवन- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले अहिलेसम्मकै सबधिक मत ल्याएर विजयी भएकी छन् । सोबिताले ५९ हजार २७७ मत प्राप्त गरेकी छन् । उनकी…

सर्लाही-४ मा रास्वपाका अमरेशले अग्रता बढाए

काठमाडौँ । सर्लाही-४ मा रास्वपाका अमरेश कुमार सिंहले अग्रता बढाएका छन्  । पछिल्लो मत गणनाको अपडेट अनुसार सिंहले १९ हजार २१३ मत प्राप्त गरेर अगाडी रहेका छन् भने उनलाई नेपाली…

यी चार जना ५० हजारभन्दा बढी मत ल्याएर विजयी, लेखजंगको सबैभन्दा धेरै

काठमाडौँ । निर्वाचनको जारी मतगणनामा चार उम्मेदारले ५० हजारभन्दा बढी मत प्राप्त गरेर विजयी भएका छन् ।  चारै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रहेका छन् । रास्वपाका डा. लेखजंग…

दलीय राजनीतिबाट अलग भए रविन्द्र मिश्र

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले दलीय राजनीतिबाट अलग हुने घोषणा गरेका छन् । उनले आजदेखि लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्…

समानुपातिकमा कसले कति मत पाए ?

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ । समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म २ लाख ११…

म्याग्दीमा महावीर पुनको अग्रता

काठमाडौँ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता लिएका छन् । प्राप्त पछिल्लो मतगणनाको अपडेट अनुसार पुनले १०६६ मत प्राप्त गरेर अगाडी रहेका छन् । त्यस्तै नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले…

चितवन- १ मा काँग्रेसको अग्रता, रास्वपाका ढकाल तेस्रो

काठमाडौँ । चितवन- १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्राप्त पछिल्लो मतगणना अपडेट अनुसार काँग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटीले १४४८ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् । त्यस्तै…

ललितपुर- ३ मा रास्वपाकी तोसिमाको अग्रता बढ्यो

काठमाडौँ । ललितपुर- ३ मा रास्वपाकी डा. तोसिमा कार्कीले फराकिलो अन्तर बनाएकी छन् । ललितपुर-३ मा दिउसो १ बजेसम्म १२ हजार २८३ मत गणना भएको छ । जस अनुसार तोसिमाले…

धनुषा- १ को मतगणना तत्काल शुरु नहुने

जनकपुरधाम । मधेस प्रदेशको धनुषा- १ को मतगणना तत्काल शुरु नहुने भएको छ । यस क्षेत्रमा रास्वपाका  उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी रद्द भएका कारण मतगणनामा विवाद भएको थियो ।…