सन्डरल्याण्डमाथि आर्सनलको सहज जित
इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले सन्डरल्याण्डमाथि सहज जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले सन्डरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । आर्सनलको जितमा भिक्टर ग्योकेरेसले दुई गोल…
इटाली शीतकालीन ओलम्पिकका पदक इतिहासकै सबैभन्दा महँगो
इटालीमा आयोजना हुने शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा विजेता खेलाडीहरूले इतिहासकै सबैभन्दा महँगो ओलम्पिक पदक प्राप्त गर्ने भएका छन् । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुहरू विशेषगरी सुन र चाँदीको मूल्य तीव्र रूपमा…
अभ्यासको क्रममा बलले लागेर इङल्याण्डका टेस्ट कप्तान स्टोक्स गम्भीर घाइते
इङल्याण्डका टेस्ट कप्तान बेन स्टोक्स घाइते भएका छन् । मैदानमा प्रशिक्षणको क्रममा तीव्र गतिमा बल उनको अनुहारमा लाग्यो र उनलाई गम्भीर चोट लागेको छ । स्टोक्सले सामाजिक सञ्जालमा सार्बजनिक गरेको…
रोयल च्यालेन्जर्स बैंगलुरुले जित्यो वुमन्स प्रिमियर लिगको उपाधि
रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले भारतमा जारी वुमन्स प्रिमियर लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा आरसीबीले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो । दिल्लीले…
विश्वकप वार्मअप खेलमा नेपालको लगातार दोस्रो जित, क्यानडा ६ विकेटले पराजित
नेपलाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ । क्यानडाले दिएको १६२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा…
विश्वकप वार्मअप: क्यानडाले नेपाललाई दियो १६२ रनको लक्ष्य
क्यानडाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा नेपाललाई १६२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको…
विश्वकप वार्मअप: क्यानडाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेल खेल्दैछ । यस खेलमा क्यानडाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । भारतको चेन्नईस्थित एमए चिदम्बरम…
विश्वकप वार्मअप: नेपालले आज क्यानडाविरुद्ध खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेल खेल्दैछ । नेपालले आज क्यानडाविरुद्ध भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा यो खेल खेल्दैछ । यो खेल दिउसो सवा…
यू-१९ महिला साफ च्याम्पियनसिप: नेपाल बाहिरियो, फाइनलमा बंगलादेश र भारत खेल्ने
नेपाल पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० गोल अन्तरले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । योसँगै बंगलादेशले फाइनलमा…
म सधै बार्सिलोनामै रहन चाहन्छु- लामिन यमल
बार्सिलोनाका युवा स्टार लामिन यमलले क्लबमा आफ्नो भविष्यबारे ठूलो संकेत दिएका छन् । यमलले हालै बार्सिलोनामा सधै रहने इच्छा व्यक्त गर्दै आफू एकै क्लबमा करिअर बिताउन चाहने खेलाडी बन्ने बताएका…


















