क्रिकेटका यी नियम भए परिवर्तन
यस वर्ष केही क्रिकेट नियमहरू परिवर्तन हुने तय भएको छ, जसको सबैभन्दा ठूलो प्रभाव बहुदिवसीय खेलहरूमा पर्नेछ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले ७३ नियमहरू संशोधन गरेको छ, तर सबैभन्दा…
विश्वकप वार्मअप खेल: युएईविरुद्ध नेपालले पहिला बलिङ गर्दै
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो वार्मअप खेलमा युएईविरुद्ध खेलिरहेको छ । भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा जारी यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गरिरहेको…
विवादका बीच श्रीलंका पुग्यो विश्वकप खेल्ने पाकिस्तानी टिम
। पाकिस्तान आइसीसी टी-२० विश्वकप २०२६ खेल्न श्रीलंका पुगेको छ । विश्वकपमा फेब्रुअरी १५ मा हुने भारतविरुद्ध नखेल्ने निर्णय गरेको पाकिस्तानको टिम श्रीलंका पुगेको हो । पाकिस्तानले बंगलादेशलाई विश्वकपबाट बाहिर गरेकोप्रति…
साफ यू-२० च्याम्पियनसिपको खेल तालिका सार्बजनिक
आगामी मार्च २३ देखि अप्रिल ३ सम्म माल्दिभ्समा हुने साफ यू-२० फुटबल च्याम्पियनसिपको खेल तालिका सार्बजनिक भएको छ । नेपालसहित ७ देशले भाग लिने यस प्रतियोगिताको समुह ए मा माल्दिभ्स,…
करिम बेन्जमालाई अल हिलालले भित्र्यायो
फ्रान्सका स्टार फुटबलर करिम बेन्जमालाई अल हिलालले भित्र्याएको छ । अल हिलालले बेन्जमालाई भित्र्याएको घोषणा गरेको हो । अल हिलालले घोषणा गर्नु अघि बेन्जमाले अल इत्तिहादसँगको आफ्नो सम्झौता रद्द गरेका…
रोनाल्डो बिना अल नासर विजयी, बराबरीमा रोकियो अल हिलाल
साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई १-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा खेलको…
अल नासरसँग रोनाल्डो असन्तुष्ट !
क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल नासरमा असन्तुष्ट भएको रिपोर्ट बाहिरिएको छ । सोमबार राति भएको अल नासरको खेलमा रोनाल्डो टिममा नभएपछि अनेक अड्कलबाजी शुरु भएको छ । केहि मिडिया रिपोर्टका…
आइसीसीको पाकिस्तानलाई चेतावनी- दीर्घकालीन र गम्भीर प्रभावलाई बोर्डले विचार गरोस्
पाकिस्तानले टी-२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले प्रतिक्रिया दिएको छ । आइसीसीले आफु पाकिस्तान क्रिकेट बोर्डको औपचारिक जानकारीको प्रतिक्षामा रहेको बताएको छ । गएराती…
फुलह्याममाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित
इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले फुलह्याममाथि रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको…
प्रथम वडा अध्यक्ष कप खुल्ला कराँते प्रतियोगिता २०८२ को सुभारम्भ
स्पन्दन न्यौपाने १७ माघ, काठमाडौँ । नेपाल गोजु–काई कराँते–डो संघले काठमाडौँ महानगरपालिका वडा नं. ७ को सहयोग र मित्रपार्क नाय खिं बाजं खलःसँगको समन्वयमा “प्रथम वडा अध्यक्ष कप खुल्ला कराँते…


















