आयरल्याण्ड महिला टी-२० विश्वकपमा छनौट

आयरल्याण्ड आइसीसी महिला टी-२० विश्वकपमा छनौट भएको छ । काठमाडौँमा जारी ग्लोबल क्वालिफायर्स अन्तर्गत सुपर सिक्सको खेलमा आइतबार आयरल्याण्डले थाइल्याण्डलाई ६२ रनले पराजित गरेसँगै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो…

एल्चेमाथि बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एल्चेमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जित,मा लामिन यमल, फेरान टोरेज…

न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी

भारतले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिज ४-१ ले जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम तथा पाँचौं खेल भारतले ४६ रनले जितेको हो । भारतले दिएको २७२ रनको विशाल लक्ष्य पछाएको न्यूजील्याण्डले…

लिड्समाथि आर्सनलको फराकिलो जित

इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन जुबीमेन्डी, भिक्टर…

च्याम्पियन्स लिगको प्लेअफ ड्र: रियल म्याड्रिडको प्रतिद्वन्दी बेनिफिका

युइएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड १६ मा पुग्नु अघि हुने प्लेअफको ड्र सम्पन्न भएको छ । शुक्रबार सम्पन्न ड्र मा प्लेअफमा पीएसजीले मोनाकोको सामना गर्ने भएको छ । त्यस्तै रियल…

अल्काराज अस्ट्रेलियन ओपनको फाइनलमा

स्पेनका कार्लोस अल्काराज अस्ट्रेलियन ओपन पुरुष एकलको फाइनलमा पुगेका छन् । अस्ट्रेलियन ओपनको पहिलो सेमिफाइनलमा, अल्काराजले जर्मनीका अलेक्ज्याण्डर ज्वेरेभलाई पाँच सेटको खेलमा पराजित गरेका हुन् । यस खेलमा विश्व नम्बर…

नेपाली टेनिस स्टार शिभाली एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डरमा चौंथो

 नेपाली टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलिया जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौंथो भएकी छन् । अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिसम तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा १४…

राष्ट्रिय लिग: संकटामाथि एनआरटीको सहज जित

जारी राष्ट्रिय लिगमा एनआरटी एफसीले संकट क्लबलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा एनआरटीले संकटालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । एनआरटीको जितमा कृतिश रत्न छुन्जु, वेंडपागागिलबेटोग र टिमोथी…

नेपालले आज मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँग अभ्यास खेल खेल्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मुम्बई एमसीए प्रेसिडेन्ट-११ सँग पहिलो अभ्यास खेल खेल्दै छ । दुई टोलीबीच खेल मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुका ६:१५ बजेबाट सुरु हुनेछ…

च्याम्पियन्स लिगको नकआउटमा पुगे ८ क्लब, रियल म्याड्रिडले प्लेअफ खेल्ने

युइएफए च्याम्पियन्स लिग अन्तर्गत ८ क्लब नकआउट चरणमा पुगेका छन् । लिग चरणका खेल सकिएपछि नकआउट चरणमा पुग्ने ८ क्लबको टुंगो लागेको हो भने बाँकी ८ क्लबको टुंगो प्लेअफबाट लाग्ने…