ताजा खबर
नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइतेरोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालनभूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइतेइरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइलप्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुचीआजको मौसम पूर्वानुमान ?आजको राशिफलनेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

पछिल्लो

सभामुख अर्यालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार भेटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय…

लुम्बिनी प्रदेशमा ८ मन्त्रालय बनाउने

बुटवल । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी हाल कायम १२ बाट…

फुकुवा भयो एन्फाको निलम्बन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ ।  एन्फाका प्रवक्ता सुरेश शाहले परिषदले फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको…

राष्‍ट्रिय दलित आयोगका सदस्य कामीको राजीनामा

काठमाडौँ । राष्‍ट्रिय दलित आयोगको सदस्य टुञ्‍जे बराइली कामीले राजीनामा दिएका छन् । कामीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम राष्‍ट्रिय दलित आयोगको…

नेप्सेमा ३ अर्ब ९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३८ कम्पनिका ७९ लाख ३४ हजार ४४४ कित्ता…

प्युठानमा भ्यान दुर्घटना हुदा दुई जनाको मृत्यु

बुटवल । प्युठानमा भ्यान दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । प्यूठानको माण्डवी गाउँपालिका- १ डामूखोला स्थित देवीस्थान दाङ सडक खण्डमा भ्यान सडकबाट करिब २०० मिटर तल खस्दा भ्यानमा…

नारायणघाट-बुटवल सडकको भौतिक प्रगति ९१.३४ प्रतिशत

चितवन । नारायणघाट-बुटवल सडक योजनाको पूर्वी खण्डको बैशाखसम्मको भौतिक प्रगति ९१.३४ प्रतिशत रहेको छ ।  सडक योजनाका अनुसार यो खण्डको दाउन्ने क्षेत्रको सम्पूर्ण लम्बाईको यात्रा ढलान सडकमा गर्न सकिने भएको…

मन्त्री लम्सालबाट नागढुङ्गा-मुग्लिङ सडकको स्थलगत अनुगमन

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् । शुक्रबार मन्त्री लम्सालले नौबिसेस्थित सुरुङमार्गसहित  नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका हुन् । मन्त्री लम्सालले अनुगमनका…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने काभ्रे…

चीन भ्रमण सकेर स्वदेश फर्किए ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर शुक्रबार अमेरिका फर्किएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीच देखिएका विभिन्न मतभेद समाधान गर्ने उद्देश्यसहित भएको वार्तापछि उनी बेइजिङबाट अमेरिका प्रस्थान…