ताजा खबर
नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइतेरोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालनभूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइतेइरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइलप्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुचीआजको मौसम पूर्वानुमान ?आजको राशिफलनेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

पछिल्लो

जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट पक्राउ

बाँके । १४ वर्षीया बालिकालई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २५ वर्षीय धिरज लामिछाने मगरलाई प्रहरीले पक्राउ गरेको छ ।  धिरजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने…

सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिदै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिई ब्ल्याकमेल गर्दै आर्थिक लाभ लिने एक व्यक्तिलाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार टिकटक लगायतका सामाजिक सञ्जालमा पीडित महिलाको…

बागमती प्रदेश सभाको चालु सत्रौ अधिवेशन अन्त्य

काठमाडौँ ।  बागमती प्रदेश सभाको चालु सत्रौ अधिवेशन अन्त्य भएको छ ।  प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति ११: ५९ बजेदेखि अन्त्य गरेको प्रदेस प्रमुखको कार्यालयले…

अमेरिकालाई ‘ढल्दो देश’ भनेपछि ट्रम्पको स्पष्टीकरण

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हाल चीनको भ्रमणमा रहेका बेला चीनका राष्ट्रपति सी जिनपिङले दिएको भनिएको एक अभिव्यक्तिलाई लिएर उनले सामाजिक सञ्जालमा लामो प्रतिक्रिया दिएका छन् । सी जिनपिङले…

हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको जवाफ- प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन 

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको विषयको जवाफ दिदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जवाफ दिएका छन् ।  सांसद साम्पाङले…

काँग्रेसको क्रियाशील सदस्यता जेठ २१ गतेभित्र अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, छुट नवीकरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक…

२६ सदस्यीय फुटबल विश्वकप टिमको घोषणा

काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपका लागि फ्रान्सले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक डिडिएर डेसचाम्पले प्रारम्भिक ५५ खेलाडीको सूची सार्वजनिक नगरी सिधै २६ सदस्यीय टोली…

भारतमा सुन आयातमा थप कडाई

काठमाडौँ । भारत सरकारले सुन आयातमा भन्सार शुल्क बढाएपछि अब शुल्कमुक्त सुन आयातसम्बन्धी नियम पनि कडा बनाएको छ । विदेश व्यापार महानिर्देशनालयले सुनका गहना निर्यातकर्ताका लागि नयाँ निर्देशिका जारी गर्दै…

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिदै

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्…

ओरिएन्टल सहकारीका २८४ ऋणीको तिनपुस्ते सहितको

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल सहकारीका ऋणीहरूको तीन पुस्ते सहित नामावली सार्वजनिक गरेको छ ।  कार्यालयले समस्याग्रस्त ओरेण्टल को-अपरेटिभका…