ताजा खबर
नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइतेरोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालनभूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइतेइरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइलप्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुचीआजको मौसम पूर्वानुमान ?आजको राशिफलनेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

पछिल्लो

मन्त्रिपरिषद्कोले के के निर्णय गर्यो ?

काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णय सार्बजनिक गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्…

अध्यागमनसम्बन्धी विधेयकमा सात दिनभित्र सुझाव दिन आग्रह

काठमाडौँ । सरकारले अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेको छ । गृह मन्त्रालयले अध्यागमनसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको मस्यौदामाथि सुझाव दिन सर्वसाधारणसँग…

काठमाडौँ महानगरमा एसइईमा ४ विद्यालयबाट शतप्रतिशत नतिजा, ७६.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयबाट ३ हजार १९८ जना (७६.७५ प्रतिशत) विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सामेल ६० वटा विद्यालयमध्ये केन्द्रीय वहिरा…

काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ । महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण…

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डे पक्राउ

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे पक्राउ परेका छन् ।  पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार बिहान पक्राउ गरेको हो ।  स्मार्ट टेलिकमको सम्पत्ति…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरुलाई दिइरहेको प्रशिक्षण स्थलको बारेमा सांसद आशिका तामाङले प्रश्न उठाएकी छन् । शनिबारदेखि ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन शुरु भएको प्रशिक्षणको बारेमा आशिकाले…

जीवनी लेख्न होइन इतिहास बनाउन आएका हौँ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफु इतिहास बनाउन राजनीतिमा आएको बताएका छन् । रास्वपाका सांसदहरुलाई दिएको दुई दिनको प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफु जीवनी…

लहना साप्ताहिकको १३औं वार्षिकोत्सव मनाइयो, नीजि संचारमाध्यमले पाउँदै आएको सुविधा कटौती गर्नु खेदजनक-

दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २७ वैशाख । प्रतिनिधि सभा सदस्य कुलभक्त शाक्यले सरकारी विज्ञापन नीजि संचार माध्यमलाई विज्ञापन नदिने सरकारको निर्णय विरुद्ध संसदमा आवाज उठाउने बताएका छन् । नेपाल…

कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न तीन जना किर्तिपुरबाट पक्राउ

COPY ALL NEWS काठमाडौं । कर्तव्य ज्यान सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-९ भाजंगल बस्ने अछाम साँफेबगर नगरपालिका-४ घर…

करिब दुई घण्टा ढिलो गरि तोकियो सर्वोच्चमा पेसी

सर्वोच्च अदालतको आजको मुद्धाको पेशी करिब दुई घण्टा ढिलो गरि तोकिएको छ । संबैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई विहिबार सिफारिस गरेपछि आज सर्वोच्चको पेसी ढिलो गरि तोकिएको हो ।…