पछिल्लो

उपसभामुखको मनोनयन दर्ता आज

 प्रतिनिधिसभाको उपसभामुखका लागि आज उमेदवारी दर्ताको कार्यतालिका रहेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, आज उमेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको…

आइपिएल: दिल्लीमाथि गुजरातको एक रनको रोमाञ्चक जित

गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले दिल्लीमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो । गुजरातले दिएको २११ रनको लक्ष्य पछाएको दिल्लीले…

बंगलादेशमा हसिनाको दल आवामी लिगमाथि आजीवन प्रतिबन्ध लगाउने कानुन पारित

बंगलादेशको संसदले बुधबार कडा कानुन पारित गर्दै पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी आवामी लिगमाथि लगाइएको प्रतिबन्धलाई कानुनी मान्यता दिएको छ । अब उक्त पार्टीलाई औपचारिक रूपमा प्रतिबन्धित संगठन घोषणा गरिएको…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र…

२०८२ चैत २६ गते विहिबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत २६ गते विहिबार ईस २०२६ अप्रिल ९ नेपाल सम्बत ११४६ चौलाथ्व सप्तमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल सप्तमी, चन्द्रमा धनु राशिमा,…

अब सांसदहरु संसद भवन मा मात्र सिमित नरही जनजनको घरधुरीमा पुगी भेटघाट तथा समस्या संकलन गर्दै-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ का सांसद माननीय शुशिल कुमार कानुले आज बिहान करिब ७:३० बजेको…

सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का अध्यक्ष राजु लामा प्रतिष्ठित संयुक्त राष्ट्र विश्वव्यापी शासन शिखर सम्मेलनमा सहभागी हुने-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २५ चैत । अन्तर्राष्ट्रिय मिडिया नेतृत्व र विश्वव्यापी शासनमा दक्षिण एसियाली प्रतिनिधित्वको महत्वपूर्ण मान्यतामा, सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाले १३ देखि १७ अप्रिल…

नागरिक केन्द्रित सेवा प्रवाह गर्न महानिरीक्षक कार्कीको निर्देशन

 प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। बुधबार भर्चुअल माध्यमबाट दिएको निर्देशन सम्बोधनमा उनले नागरिकका समस्या र गुनासोलाई छिटो र…

उपसभामुखको निर्वाचन शुक्रबार हुने

 सभामुख डिपी अर्यालले उपसभामुखको निर्वाचन चैत्र २७ गते शुक्रबारको मिति तोकेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले चैत्र २७ गते शुक्रबार उपसभामुखको निर्वाचन हुने बताउदै प्रतिनिधि सभाका सचिव…

नेप्सेमा ४५.१२ अंकको वृद्धि, ८ अर्ब ३१ करोडको कारोबार

नेप्सेमा वृद्धि भएको छ । आज बुधबार नेप्से ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ८…