पछिल्लो

रवि लामिछाने राजनीतिको परिभाषा परिवर्तनको नायक- जगदीश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीच भएको सम्झौताको अक्षरश कार्यान्वयनको माग गरेका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकको विषय समयमा बोल्दै सांसद…

लेबनानमा इजरायलको आक्रमण जारी, युद्धविराम गर्न अस्वीकार

 इरानसँगको युद्धविरामको सम्झौता लेबनानमा पनि लागु हुने भनिएको भएपनि इजरायलले लेबनानको तटीय सहर टायरमा आक्रमण गरेको छ । आक्रमणअघि नै इजरायली सेनाले स्थानीय बासिन्दालाई तत्काल घर खाली गर्न निर्देशन दिएको…

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले गरे पद बहाली

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले पद बहाली गरेका छन् । बुधवार बिहान भट्टले सिंहदरबारस्थित राष्ट्रिय युजना आयोगको कार्यालयमा पदबहाली गरेका हुन् । भट्टलाई सो क्रममा आयोगका सचिवसहित कमर्चारीहरुले स्वागत…

सरकारका मन्त्रीहरुलाई परराष्ट्र मन्त्रालयको कूटनीतिक आचारसंहिता बारे ब्रिफ्रिङ

परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीहरुलाई प्रस्तुति दिएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित उक्त प्रस्तुतीकरणमा सबै मन्त्रीहरुलाई परराष्ट्र…

इरानमा रहेका भारतीयलाई तत्काल देश छोड्न आग्रह

 पश्चिम एसियामा एक महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वपछि इरान र अमेरिकाबीच युद्धविराम घोषणा भएको छ ।  यसैबीच भारतले महत्वपूर्ण सूचना जारी गर्दै इरानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह…

देउवा दम्पतिविरुद्ध पक्राउ पुर्जी जारी

नेपाली काँग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्धाको अनुसन्धानका लागि देउवा दम्पतिविरुद्ध पक्राउ पुर्जी…

हत्यामा संलग्न रहेको अभियोगमा भोजपुरबाट चार जना पक्राउ

भोजपुरको षडानन्द नगरपालिका-१३ बस्ने २४ वर्षीय सम्मर बहादुर तामाङको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बेखम्चा बस्ने…

पीएम कप: कोशी प्रदेशमाथि बागमती ७ विकेटले विजयी

बागमती प्रदेशले जारी पीएम कप अन्तर्गत कोशी प्रदेशलाई पराजित गरेको छ । बुधबार जनकपुरमा सम्पन्न खेलमा बागमतीले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशी प्रदेशले दिएको १०० रनको…

इरानलाई वार्तामा ल्याउन चीनले भूमिका खेलेको ट्रम्पको दाबी

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई वार्तामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । युद्धविरामको विषयमा बोल्दै उनले चीनको पहलले इरानलाई संवादतर्फ ल्याउन सहयोग पुगेको बताएका हुन्। एक टेलिफोन…

राष्ट्रियसभाका विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले लिए शपथ

 संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । समितिका सभापतिहरुलाई राष्ट्रिय सभाका अध्यक्ष नारायाण प्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराएका हुन् ।…