सुन तोलाको ७२ सयले बढ्यो, चाँदीमा पनि वृद्धि
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७२ सयले बढेर तोलाको २ लाख ९९ हजारमा कारोबार भइरहेको छ ।…
अटोमोबाइल क्षेत्रमा नीतिगत तथा प्रणालीगत सुधार गर्न अर्थमन्त्री वाग्लेसँग नाइमाको माग
नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको संस्था नाइमाको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल क्षेत्र सुधारका लागि विस्तृत सुझाव पेश गरेको छ । अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको…
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२ को पहिलो बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को चैत्र १६ को निर्णय अनुसार प्रधानमन्त्रीका…
युद्धविरामपछि कच्चा तेलको मुल्य घट्यो, एशियाली शेयर बजारमा सकारात्मक प्रभाव
अमेरिका र इरानबीच युद्धविरामको घोषणा भएपछि विश्व बजारमा राहत देखिएको छ । विशेषगरी कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी कच्चा तेल करिब १६ प्रतिशत…
इन्धन संकटले चीनलाई किन असर गरेन ?
पश्चिम एसियामा बढ्दो तनावका बीचमा धेरै देशहरू ऊर्जा संकटसँग जुधिरहेका छन् भने, चीन विश्वका अन्य देशहरू भन्दा कम प्रभावित देखिएको छ । किनभने चीनले वर्षौंदेखि यस्तो अवस्थाको लागि आफूलाई तयार…
प्रधानमन्त्री बालेनले आज विभिन्न मुलुकका राजदूतसँग सामुहिक छलफल गर्दै
प्रधानमन्त्री बालेन शाहले आज नेपालस्थित विभिन्न मुलुकका राजदूतसँग सामुहिक छलफल गर्दैछन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार बालेनले पहिलो पटक विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्न लागेका हुन् । कूटनीतिक…
युद्धविरामपछि इरानमा उत्सव
अमेरिका-इजरायल र इरानबीच दुई साताका लागि युद्धविरामको खबर सार्वजनिक हुनासाथ इरानमा खुशीको माहोल देखिएको छ । राजधानी तेहरानमा हजारौँ नागरिक सडकमा उत्रिएर उत्सव मनाएका छन् । बुधबार बिहानैदेखि ठूलो सङ्ख्यामा…
च्याम्पियन्स लिग: क्वाटरफाइनलको पहिलो लिगमा रियलमाथि बायर्नको अग्रता
युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिखले रियल म्याड्रिडलाई पराजित गरेको छ । रियल म्याड्रिडको घरेलु मैदानमा गएराती भएको क्वाटरफाइनलको पहिलो लिगमा बायर्न म्युनिखले २-१ गोल अन्तरको जित हासिल गरेको हो…
अमेरिका र इरानबीच दुई साताको युद्धविराम, रोकियो युद्ध
अमेरिका र इरानबीच करिब ४० दिनदेखि जारी युद्धपछि अन्ततः दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र त्यहाँका सेना प्रमुखको…
मुम्बईमाथि राजस्थान रोयल्सको शानदार जित
राजस्थान रोयल्सले जारी आइपिएल अन्तर्गतको खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गरेको हो । बर्षाका काराण ११-११ ओभरमा खेलाइएको खेलमा राजस्थानले…



मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु
बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत
सुनचाँदीको मुल्य बढ्यो
पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची
बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष
हस्तक्षेप भयो- पूर्णबहादुर खड्का
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कक्षा १२ को परीक्षा आजदेखि: ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी हुदै
सहिम मियाँको घरमा सर्ट सर्किट भई आगलागी हुँदा लाखौं मूल्य बराबरको छति-










































































































