ताजा खबर
प्रमुख २० समाचारकाठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइनेअमेरिकाले ट्रम्पको तस्वीर राखिएको विशेष पासपोर्ट जारी गर्नेकति छ महावीर पुनको सम्पत्ति ?सिटौलालाई काँग्रेसको राष्ट्रिय सभाको संसदीय दलको नेताबाट हटाइयो, पन्त बनिन् नयाँ नेताविपक्षी दलहरुले भने- अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदमसरकारले सिफारिस गर्यो थप तीन अध्यादेशरास्वपाले भन्यो- सरकारले कसैलाई घरबार बिहिन बनाउने छैनचक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता: चीनले करिब ११ अर्ब अनुदान दिनेराइफल बोकेको तस्वीर शेयर गर्दै ट्रम्पले इरानलाई दिए यस्तो चेतावनी

पछिल्लो

जापानको नागोयामा राहदानी तथा कन्सुलर सेवा दिन चार दिने घुम्ती शिविर सञ्चालन हुदै

जापानको नागोया सहरमा नेपाली नागरिकलाई राहदानी तथा कन्सुलर सेवा उपलब्ध गराउने उद्देश्यले चार दिने वृहत घुम्ती शिविर सञ्चालन गरिने भएको छ । जापानस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय…

ओली पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश पोखरेलको इजलासमा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई आज हुदैछ । ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीश मेघराज…

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको २५ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको…

गैंडाकोटमा तीन सवारीसाधन एकापसमा ठोक्किए, १२ जना घाइते

 नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी साधन एकापसमा ठोक्किएका हुन् ।  जिल्ला…

कुवेतमा इरानको ड्रोन आक्रमण, एक भारतीयको मृत्यु

 कुवेतमा विद्युत् र पानी उत्पादन केन्द्रमा भएको आक्रमणपछि क्षतिको मूल्याङ्कन भइरहेको छ ।  कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेवा भवन, विद्युत् उत्पादन केन्द्र र पानी…

मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री बालेन शाहले दिउसो ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यो बैठक बालेन नेतृत्वको सरकारको…

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य

कर्णाली प्रदेशसभाको सातौं अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् । सातौँ अधिवेशनले कर्णाली प्रज्ञा प्रतिष्ठान…

लुम्बिनी प्रदेशकी एमाले सांसद शर्मा पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राति पक्राउ गरेको हो । उनका श्रीमान चिन्तामणि शर्माले रेखालाई…

मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

काठमाडौँ । मृत्यु सामान्यतः शरीरको अन्त्यका रूपमा बुझिन्छ । तर विश्वका केही मानिसले यसलाई अन्त्य नभई ‘अस्थायी विराम’ मानेर भविष्यमा फेरि जीवित हुने आशामा आफ्नै शरीर संरक्षण गर्ने प्रविधि अपनाइरहेका…

प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पुर्णरुपमा बन्द गर्ने शिक्षामन्त्रीको निर्णय

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्स पुर्णरुपमा बन्द गर्ने निर्णय गरेका छन् ।  मन्त्री पोखरेलको निर्णय अनुसार आगामी बैशाख १ गतेदेखि लागु हुने गरि…