आइसीसी डिभिजन लिग- २ सिरिज: आज नेपाल र युएई आमने सामने

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ । सिरिजको पहिलो खेल नेपाल र युएईबीच हुदैछ । टियु क्रिकेट मैदानमा हुने…

विल गेट्स र वारेन बफेट दान गर्ने अरबपतिमा सबैभन्दा अगाडी

काठमाडौँ । फोर्ब्सले विश्वका सबैभन्दा धनी व्यक्तिहरूको बारेमा नयाँ दृष्टिकोण जारी गरेको छ । अर्बपतिहरूको सूचीलाई उनीहरूको दानलाई ध्यानमा राखेर पुन: गणना गरिएको छ । यसको उद्देश्य संसारका सबैभन्दा उदार…

रोहित शर्मासँग पूर्व मुख्य छनोटकर्ताले किन मागे माफी ?

काठमाडौँ । सन् १९८३ पछि भारतले सन् २०११ मा दोस्रो पटक एकदिवसीय विश्वकप उपाधि जित्दा टोलीमा रोहित शर्मा समावेश नगरेकोमा भारतीय क्रिकेट बोर्डका पूर्व मुख्य छनोटकर्ता कृष्णामाचारी श्रीकान्तले माफी मागेका…

लघुकथा: रिटायर

एक समयकी नम्बर एक नायिका हो– रञ्जना । ऊ सुन्दर पनि उस्तै; उसको अभिनय पनि उस्तै बेजोड । सुटिङ् स्थलमा रञ्जनाका लागि हरबखत तयारीका अवस्थामा रहन्थे– मेकअपमेनहरू । मानौ, उनीहरूको…

विश्व औलो दिवस आज मनाइदै

काठमाडौँ । विश्व औलो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । विश्व…

कच्चा तेलको मूल्य लगातार तेस्रो दिन प्रतिव्यारेल १०० डलरभन्दा माथि

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार तेस्रो दिन पनि प्रतिव्यारेल १०० डलरभन्दा माथि कायम रहेको छ। यसले विश्व बजारसँगै आयातमा निर्भर देशहरूमा चिन्ता बढाएको छ । वैश्विक मापदण्ड…

२०८३ बैशाख १२ गते शनिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख १२ गते शनिबार ईस २०२६ अप्रल २५ नेपाल सम्बत ११४६ वछलाथ्व नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष नवमी, चन्द्रमा कर्कट…

पिडितलाई वास्तविक न्याय चाहिन्छ, नौटंकी बन्द गर सरकार

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले सिन्धुलीको खुर्कोटमा प्रहरी हिरासतमा शंकास्पद रुपमा श्रीकृष्ण विकको मृत्यु राज्यको जिम्मेवारीमाथि उठेको गम्भीर प्रश्न भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले…

शेखर गोल्छा पक्राउपछि तीन संस्थाले भने- धरपकडले निजी क्षेत्र निरुत्साहित भयो

काठमाडौँ । निजी क्षेत्रका तीन प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। व्यवसायी शेखर गोल्छा पक्राउ…

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागेका १७ डाक्टरको लाइसेन्स खारेज गरेको छ ।  शुक्रबार काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना डाक्टरको नाम नेपाल मेडिकल काउन्सिलको…