जेनजी पुस्ता सडकमा उत्रिदै, राजनीतिक रंगबाट बच्न सक्ला ?
काठमाडौँ । जेनजी पुस्ताले सोमबार गर्ने प्रदर्शन अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोगविरुद्ध जेनजी पुस्ताले आन्दोलनको घोषणा गरेका छन् । सोमबार सेप्टेम्बर…
हरिसिद्धी घटनामा मन्त्रीपक्ष र घाइते बालिका पक्षबीच सहमति
काठमाडौं । शनिबार बिहान ललितपुरको हरिसिद्धी–गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेशका मन्त्रीबीच समझदारी भएको छ । मन्त्रीका गाडी चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भएका…
फेसबुकका मालिक जुकरबर्गलाई अर्का मार्क जुकरबर्गले मुद्धा हालेपछि…
काठमाडौँ । फेसबुकका मालिक मार्क जुकरबर्गसँग नाम मिलेकै कारणले अर्का मार्क जुकरबर्ग अहिले चर्चामा रहेका छन् । जुकरबर्गसँग नाम मिलेका अर्का वकिल मार्क जुकरबर्गले फेसबुकलाई मुद्धा हालेपछि अहिले उनी चर्चामा आएका…
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
काठमाडौँ । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले राजीनामा दिने निर्णय गरेका छन् । जापानी मिडिया एनएचकेका अनुसार सत्तारुढ लिबरल डेमोक्रेटिक (एलडिपी) पार्टी भित्र विभाजन हुनबाट जोगिन इशिबाले यो कदम चालेको बताइएको…
कीभस्थित क्याबिनेट भवनमा रुसको आक्रमण
काठमाडौँ । रुसले युक्रेनको कीभस्थित क्याबिनेट भवनमा आक्रमण गरेको छ । युक्रेनकी प्रधानमन्त्री युलिया स्व्यारीडेन्कोले रुसको आक्रमणमा क्याबिनेट भवनमा क्षति पुगेको जानकारी दिएकी हुन् । यो भवन पहिलो पटक प्रहार…
दुर्गा प्रसाई भन्छन्- जेन्जी पुस्ताको प्रदर्शनमा सहभागी हुन्छु, चैत्र १५ जस्तो दमन नहोस्
काठमाडौँ । सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेन्जी पुस्ताले सोमबार प्रदर्शन गर्दैछन् । बढिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द भएको विरोधमा जेनजी पुस्ताले काठमाडौँको माइतीघरमा प्रदर्शन गर्ने घोषणा गरेसँगै मेडिकल व्याव्सायी…
कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने काँग्रेसको निष्कर्ष
काठमाडौँ । नेपाली कांग्रेसले कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्न नहुने निष्कर्ष निकालेको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको…
माओवादीको यो अभियान जनताको समस्या सिंहदरबारसम्म पुर्याउने अभियान हो- प्रचण्ड
लम्जुङ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली शनिबार श्री भक्ति नमूना माध्यमिक विद्यालय पुगेको छ। विद्यालयमा आयोजित संवाद कार्यक्रममा…
पोखराको हेम्जाबाट जुवातास खेलिरहेका ९ जना पक्राउ
पोखरा । पोखरा महानगरपालिका-२५ हेम्जा सुन्दरपुरी चोकस्थित म्याग्दी मालिका गाउँपालिका-५ घर भएका ३३ वर्षीय धिरेन पूर्जाले संचालन गरेको होटल म्याग्दीमा जुवातास खेलिरहेको अवस्थामा धिरेन समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको…
देउवाको फेसबुक पोष्टमा बालेनको कमेन्ट- यो पोष्ट कुन भिपीएनबाट हो ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको फेसबुक पोष्टमा कमेन्ट गर्दै कुन भिपीएनबाट चलाएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् । सभापति देउवाले सुनसरीको भोक्राहा नरसिंह…


















