आजदेखि सोह्र श्राद्ध आरम्भ

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जानकारी दिएको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको…

२०८२ भदौ २३ गते सोमबार: आजको राशिफल

आजको राशिफल बि.सं. २०८२ भदौ २३ गते सोमबार ई.सं. २०२५ सेप्टेम्बर ८ नेपाल सम्बत ११४५ ञलागा पारु-१६, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, असोज कृष्ण पक्ष, चन्द्रमा कुम्भ राशिमा,…

नेपाल र चीनको सेनाबीचको सगरमाथा फ्रेन्डसिप अभ्यासको पाँचौँ संस्करण शुभारम्भ

काठमाडौँ । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाबीच सञ्चालन हुँदै आइरहेको अभ्यास सगरमाथा फ्रेन्डसिपको पाँचौँ संस्करण काठमाडौँमा शुभारम्भ भएको छ । भाद्र ३१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासमा विपद्…

जापानी प्रधानमन्त्री इशिबाले दिए राजीनामा

काठमाडौँ । जापानी प्रधानमन्त्री इशिबा शिगेरुले राजीनामा दिएका छन् । आइतबार पत्रकार सम्मेलन गरेर इशिवाले राजीनामा घोषणा गरेको जापानी मिडिया एनएचकेले उल्लेख गरेको छ । इशिबाले शनिबार पूर्व प्रधानमन्त्री सुगा…

‘नेपो बेबी’ अभियान अराजकतावादी प्रवृत्ति हो- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा चलाइएको ‘जेन–जी नेपो बेबी’ अभियान अराजकतावादी तत्वहरूले चलाएको आरोप लगाएका छन्। सामाजिक सञ्जाललाई हतियार बनाएर राज्य, स्थापित दल र नेताहरूलाई बदनाम…

जेनजीको प्रदर्शनलाई बालेनको समर्थन, नेता र अभियन्ताहरुलाई बाठो नबन्न चेतावनी

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सोमबार हुने जेनजीको प्रदर्शनलाई समर्थन गरेका छन् । बालेनले सामाजिक सञ्जालमा लेख्दै आफु उमेर हदबन्दीका कारण आन्दोलनमा जान नमिल्ने भन्दै उनीहरुको कुरा बुझ्नुपर्ने…

नेप्से ११.५२ अंकले घट्यो, ४ अर्ब ४० करोडको कारोबार

काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज आइतबार नेप्से ११.५२  अंकले घटेर २७०८.२५ विन्दुमा पुगेर रोकिएको छ । आज ३३४ कम्पनिका एक करोड ११ लाख २४ हजार ८४५…

तालिबानको नियमले भुकम्पमा अफगानी महिलाको आपत: ३६ घण्टापछि पनि भएन उद्धार !

काठमाडौँ । गत आइतबार अफगानिस्तानको पूर्वी पहाडी क्षेत्रहरूमा आएको ६ म्याग्निच्युडको भूकम्पले विनाश मच्चायो । सरकारी तथ्याङ्कका अनुसार अहिलेसम्म २२ सयभन्दा बढीको मृत्यु भएको छ भने ३६ सयभन्दा बढी घाइते…

एकदिवसीय र टी-२० फर्म्याटमा किन हुन्छ एशिया कप ?

काठमाडौँ । सेप्टेम्बर ९ देखि २९ सम्म युएईमा एशिया कप क्रिकेट हुदैछ । ८ देशले भाग लिने यो प्रतियोगितालाई एशियाको क्रिकेट विश्वकपको रुपमा मानिन्छ । विश्व क्रिकेटका सबैभन्दा ठुला प्रतिद्वन्दी…