पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णयलाई तीव्र आलोचना गरेका छन्
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णयलाई तीव्र आलोचना गरेका छन्। उनले उक्त कदमलाई न केवल असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी भनेका छन्, तर सर्वोच्च अदालतले…
बाइडेनको शल्यक्रिया सम्पन्न
काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको हालै शल्यक्रिया गरिएको छ । छालाको क्यान्सरबाट पीडित बाइडेनले मोहस सर्जरी (छालाको क्यान्सरसँग सम्बन्धित शल्यक्रिया) गराएको उनका प्रवक्ताले जानकरी दिएको बिबिसीले उल्लेख गरेको…
१०० वर्ष पुगिसकेका ज्येष्ठ नागरिकहरूलाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउनुपर्छ
१०० वर्ष पुगिसकेका ज्येष्ठ नागरिकहरूलाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउन सरकारलाई एक अध्ययन प्रतिवेदनले सुझाव दिएको छ । नीति तथा अनुसन्धान प्रतिष्ठानकालागि पूर्वअर्थसचिव कृष्णहरी बास्कोटाले गरेको अध्ययन प्रतिवेदनमा…
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने पर्सा विन्दावासिनी…
रुसले भन्यो- युक्रेनमा विदेशी सेनाको उपस्थिति अस्वीकार्य
काठमाडौँ । रुसले युक्रेनको सुरक्षा ग्यारेन्टी गर्न विदेशी सेना तैनाथ गर्ने कुनै पनि अवस्था स्वीकार नगरिने बताएको छ । क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले विज्ञप्ति जारी गर्दै रुसले आफ्नो सिमाना नजिकै…
नापी कार्यालय कलंकीका कार्यालय सहयोगीविरुद्ध मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीको पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी एकेन्द्र बहादुर कुँवरविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले काठमाडौंको चन्द्रागिरी नगरपालिका-१३ मा…
लिपुलेक बारे भारतसँग पनि स्पष्ट कुरा राख्छौं- प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् । शुक्रबार ललितपुरस्थित गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै ओलीले…
एमालेको दोस्रो विधान महाधिवेशन सुरु (फोटो फिचर)
ललितपुर । नेकपा एमाले को दोस्रो विधान महाधिवेशन ललितपुरको सनराइज सभा हलमा आजबाट सुरु भएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । महाधिवेशनमा आज राजनीतिक…
एक्सले औपचारिक रुपमा सञ्चार मन्त्रालयसँग सोध्यो दर्ता प्रक्रिया
काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्स नेपालमा बन्द भएपछि सरकारको सम्पर्कमा आएको छ । एक्सको सिंगापुरस्थित कार्यालयले सञ्चार मन्त्रालयमा इमेल मार्फत सम्पर्क गर्दै दर्ता प्रक्रिया बारे सोधेको सञ्चार…
कर्ण थापाको फरक मत: पार्टी गैरसरकारी संस्थाको ढाँचाबाट चल्यो, वैचारिक बहसको वातावारण छैन
काठमाडौँ । नेकपा एमालेका स्थायी कमीटी सदस्य कर्ण बहादुर थापाले आजदेखि शुरु हुने दोस्रो विधान महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने भएका छन् । थापाले प्रस्तुत गर्ने फरक मतलाई विहिबार बसेको…


















