एमालेको विधान अधिवेशन आज सकिदै

काठमाडौं । शुक्रबारदेखि शुरु भएको नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज सकिदैछ ।  दोस्रो दिन तीन दस्तावेज प्रस्तुत भएपछि अहिले समुहगत छलफल भएको थियो । प्रतिनिधिलाई छलफलका लागि प्रदेश, उपत्यका…

रोनाल्डो र फेलिक्सको २-२ गोलमा पोर्चुगल विजयी

काठमाडौँ । पोर्चुगलले विश्वकप छनौटमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले अर्मेनियालाई ५-० गोल अन्तरले पराजित गरेको छ । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले २-२…

आज खग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौं । आज खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ११: ५६ मा चन्द्रग्रहणको…

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ भने सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाब नेपालको पु्र्वी भु-भागमा…

२०८२ भदौ २२ गते आइतबार: आजको राशिफल

आजको राशिफल बि.सं. २०८२ भदौ २२ गते आइतबार ई.सं. २०२५ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४५ ञलाथ्व पुन्हि-१५, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल पुर्णिमा, चन्द्रमा कुम्भ राशिमा,…

एभरेष्ट महिला भलिबल लिगमा कर्णालीको विजयी शुरुवात

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उद्घाटन खेल कर्णाली यशविसले जितेको छ ।  पोखरामा भएको पहिलो खेलमा कर्णालीले पोखरा निन्जाजलाई २-० को सोझो सेटमा पराजित गरेको हो ।…

माओवादी केन्द्रको आक्रामक हस्तक्षेप बिना खेल क्षेत्रको विकास सम्भव छैन- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र त्यस अनुगामी संगठन अखिल नेपाल खेलकुद महासंघले आक्रामक ढंगले हस्तक्षेप…

सन्यास तोडेर आमा जन्मिएको देश सामोआका लागि विश्वकप छनौट क्रिकेट खेल्दै टेलर

काठमाडौँ । ४१ वर्षीय न्युजिल्याण्डका पूर्व कप्तान रस टेलरले ओमानमा हुने आगामी एसिया-पूर्वी एसिया-प्यासिफिक टी-२० विश्वकप २०२६ छनोटमा सामोआको प्रतिनिधित्व गर्ने भएका छन् । सामोआलाई २०२६ टी-२० विश्वकपको छनोटमा सहयोग…

निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तत्पर छ- गृहमन्त्री लेखक

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले सरकार निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न तत्पर रहेको बताएका छन् । शुक्रबार निर्माण व्यवसायी संघ कञ्चनपुरको २८औँ साधारणसभा एंव १५औं अधिवेशन उद्घाटन समारोहमा…

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सामाजिक फ्लेटफर्म प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका हुन् ।  त्रिपाठीले…