ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता, शतप्रतिशत नतिजा हासिल गर्न मन्त्री खड्काको निर्देशन

मन्त्री खड्कासँग सचिवहरूको प्रतिबद्धता : “परिणाममुखी काम र नियमित प्रगति मूल्याङ्कन गर्छौँ” ऊर्जा मन्त्रालयको नयाँ कार्यसम्पादन सम्झौतामा सचिवहरूद्वारा शतप्रतिशत लक्ष्य हासिल गर्ने प्रतिवद्धताकाठमाडौँ, ११ भदौ/ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले…

जनयुद्ध र चेसको गहिरो सम्बन्ध छ- प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राणा स्मृति चेस प्रतियोगितामा प्रमुख अतिथिका रूपमा सहभागी भई सम्बोधन गरेका छन्…

आफुलाई हटाउने ट्रम्पको निर्णयविरुद्ध गभर्नर लिसा कुक अदालत जादै

काठमाडौँ । अमेरिकाको फेडरल रिजर्भका गभर्नर लिसा कुक ट्रम्पको निर्णयविरुद्ध अदालत जाने भएकी छन् । ट्रम्पले लिसा कुकलाई पदबाट हटाउन आदेश दिएका थिए । अब राष्ट्रपति र अमेरिकी केन्द्रीय बैंकबीच…

आइपिएलबाट आश्विनको सन्यास

काठमाडौँ । भारतीय क्रिकेटर आर आश्विनले आइपिएलबाट सन्यास लिएका छन् । ३८ बर्षिय आश्विनले बुधबार आइपिएलबाट सन्यास लिएको घोषणा गरेका हुन् । आश्विनले आइपिएल खेलाडीको रुपमा आजदेखि आफ्नो क्यारियर अन्त्य…

रवि लामिछानेको रिटमा उच्च अदालतको बुटवल इजलासबाट कैफियत प्रतिवेदन माग

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएको छ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन…

संवैधानिक इजलास गठनको विवाद सुल्झियो, प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवाद अन्तत: सुल्झिएको छ । अब संवैधानिक इजलासका लागि प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने भएका छन् । यसअघि वरिष्ठताका आधारमा न्यायाधीशहरू तोकिने…

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ ।हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती…

रुबी साहको मृत्यु प्रकरणका अभियुक्तको आत्मदाहको प्रयास

रौतहट । आइतबार सुटकेसभित्र मृत भेटिएकी रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन्। अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ…

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दै छ ।थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार दिउसो २:४५ बजेदेखि शुरु हुदैछ । आजै भारत र…

मोदीले उठाएनन् ट्रम्पको फोन

काठमाडौँ । ‘अमेरिकी राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई करको बारेमा चार पटक फोन गरे, तर प्रधानमन्त्री मोदीले एक पटक पनि उनीसँग कुरा गरेनन् । यसले दुई नेताहरू बीच तनाव बढायो ।’…