अमेरिकी स्ट्यान्ड अप कमेडियन क्यारोलको गोली हानि हत्या
काठमाडौँ । अमेरिकाका प्रसिद्ध स्ट्यान्ड-अप कमेडियन रेजिनाल्ड ‘रेगी’ क्यारोलको मिसिसिपीमा गोली हानी हत्या गरिएको छ । ५२ वर्षीय हास्य कलाकारको मृत्युको खबरले कमेडी उद्योग र उनका फ्यानहरूलाई स्तब्ध बनाएको छ…
प्रश्न- कृषिलाई प्राथमिकतामा राखेको कितावमा लेखेर मात्रै हुन्छ ?
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानको माग तुरुन्त पुरा गर्न सरकारसँग आग्रह गरेका छन् । नेता कोइरालाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर…
हत्यामा संलग्न रहेको अभियोगमा स्याङ्जाबाट आठ जना पक्राउ
स्याङ्जा । स्याङ्जा वालिङ नगरपालिका-५ बाहुनडाँडा बस्ने ३२ वर्षीय ढाल बहादुर थापाको हत्यामा संलग्न रहेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका-५ बस्ने २२ वर्षीय…
जबरजस्ती करणी अभियोगमा पक्राउ
झापा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिदिङवा गाउँपालिका-३ बस्ने १९ वर्षीय जिवन कटुवाललाई दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिवनले ती बालिकालाई झापाको बुद्धशान्ति गाउँपालिका-१ होक्सेमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कारयालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ…
नेप्से २१.३० अंकले बढ्यो, ५ अर्ब ७५ करोडको कारोबार
काठमाडौँ । आज नेप्सेमा परिसूचकमा वृद्धि भएको छ । नेप्से सोमबार २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका एक करोड ८ लाख ७७ हजार ९४२ कित्ता…
भियतनाममा शक्तिशाली आँधी, ५ लाखभन्दा बढीलाई सुरक्षित स्थानमा सारिदै
काठमाडौँ । भियतनाममा शक्तिशाली आँधी काजिकी आएको छ। भियतनामको राष्ट्रिय मौसम विभागका अनुसार यस आँधीको गति प्रतिघण्टा ११८ देखि १३३ किलोमिटरको बीचमा रेकर्ड गरिएको छ। यसका साथै भारी वर्षा, बाढी…
नक्कली सुनलाई सक्कली भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । नक्कली सुनलाई सक्कली सुन भनी ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१ टाक्सिण्डो बस्ने ३३ वर्षीय लाक्पा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ गोंगबुस्थित क्वालिटी क्याफेमा अवैध…
उच्च अदालत पुगे रवि लामिछाने
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन् । सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने…
मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो बैठक नियमित मन्त्रिपरिषद्को बैठक…
इन्द्रजात्राको लागि यःसिं लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान
काठमाडौं । यस वर्षको यँयाः अर्थात इन्द्रजात्राको लागि ‘यःसिं’ लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान गरेका छन । प्रत्येक वर्ष झैं यस वर्ष आज यंलाथ्व दुतिया भदौ ९ गते सोमबारको…


















