कोरनाकालमा १८२० कामदारलाई बर्खास्त गरेको अस्ट्रेलियाको क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना
काठमाडौँ । अष्ट्रेलियाको एक अदालतले कोभिड-१९ महामारीको समयमा १८२० भन्दा बढी ग्राउन्ड कामदारहरूलाई गैरकानूनी रूपमा बर्खास्त गरेकोमा क्वान्टास एयरलाइन्सलाई ५ करोड ९० लाख डलर जरिवाना गरेको छ । अष्ट्रेलियाली यातायात…
चेल्सी क्रिस्टल प्यालेससँग बराबरीमा रोकियो
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा चेल्सी र क्रिस्टल प्यालेस गोलरहित बराबरी खेलेका हुन् । निर्धारित ९० मिनेटमा गोल रहित…
विपिनको रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी हो- प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाईको पहल गर्नु सरकारको जिम्मेवारी भएको बताएका छन् । प्रधनमन्त्री ओलीले विपिनकी आमा र बहिनिले इजरायलका राष्टपति र संसद अध्यक्षसँग भेटेर रिहाईको…
म्यानचेस्टर युनाइटेड आर्सनलसँग स्तब्ध
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा खेलको १३औ…
अमेरिकाको न्यूयोर्कस्थित क्लबमा गोली चल्दा तीन जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा एक भीडभाडयुक्त क्लबमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सिएनएनका अनुसार स्थानीय समय अनुसार बिहान ३:३० बजे अगाडि…
फ्रेन्च लिग वानमा पिएसजीको विजयी शुरुवात
काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले नानटेजलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पिएसजीको जितमा…
मेलवर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य
काठमाडौँ । जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत मेलवर्न स्टार्सले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको मेलवर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाएर १७५…
मेलम्चीको कार्यकारी निर्देशकमा दास नियुक्त
काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ । नेपाल सरकार खानेपानी मन्त्री स्तरीय निर्णयले मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने…
भारत र पाकिस्तानबीचको गतिविधि ‘हरेक दिन’ निगरानी गरिरहेका छौं- विदेशमन्त्री रुबियो
काठमाडौँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले भारत र पाकिस्तानबीचको गतिविधि ‘हरेक दिन’ निगरानी गरिरहेको बताएका छन् । रुबियोले भारत र पाकिस्तानबीचको युद्धविराम जुनसुकै बेला पनि भङ्ग हुन सक्ने बताउदै…
दक्षिणकाली सडकखण्ड अवरुद्ध
काठमाडौँ । मकवानपुरको ज्यामिरेस्थित दक्षिणकाली सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सोमबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेस्थित दक्षिणकाली (सिस्नेरी फर्पिङ जाने) सडक खण्डमा माटो, ढुङगाको सुख्खा पहिरो खसि…


















