ड्रोनबाट सामान ढुवानी

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँच किलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ । ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल…

जुम्लामा स्याउ बेचेर ६१ करोड रुपैयाँ भित्रियो 

काठमाडौँ । जुम्लाले यो वर्ष ६१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको स्याउ बेचेको छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार ६१ करोड ४१ लाख ५ हजार रुपैयाँ…

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहकलाई दूषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरूमा १५ प्रतिशत छुट पाइने भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरूलाई उक्त छुट उपलब्ध गराउने समझदारी…

राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि महतोले दिए निवेदन 

काठमाडौँ । राजेन्द्र महतोले दल दर्ताका लागि निवेदन दिएका छन् । शुक्रबार निर्वाचन आयोग पुगेर महतोले राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निवेदन दिएका हुन् । लोकतान्त्रिक समाजवादी पार्टी छाडेर…

काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रो दुर्घटना, ११ जना घाइते

काठमाडौँ । धादिङको महादेववेशी नजिकै नौकिलामा काठमाडौँबाट गोरखा जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ। दुर्घटनामा परेर माइक्रोमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बागमती प्रदेश…

लैंगीककता र लक्षित वर्गसँग सम्बन्धित सेवालाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गराउँछौँ : उपप्रमुख डंगोल

काठमाडौँ । लैंगीकता र लक्षित वर्गसँग सम्बन्धित सेवाहरूलाई भौगोलिक सूचना प्रणालीमा आबद्ध गराउने कार्यक्रम थालनी गर्ने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् । कार्तिक ६ गतेदेखि ८ गतेसम्म थाइल्याण्डको…

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको आज निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो । राणाको आजै पशुपति आर्यघाटमा अन्तिम…

काँग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । शुक्रबार सभापति देउवाले विभागमा १० सदस्य मनोनीत गरेका हुन् । मनोनीत सदस्यहरूमा…

पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको खुद्रा तथा औषधीहरु लोड रहेको दुई वटा ट्रकहरू नियन्त्रण-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ कार्तिक । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बिहीबार राती करिव १०:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०८, स्थित घण्टाघर चोक…

सरकारले एक सय दिनमै जनअपेक्षा अनुसारको काम गर्‍यो : प्रदीप ज्ञवाली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकारले १७ वर्षसम्म हुन नसकेको शान्ति प्रक्रियाको महत्त्वपूर्ण काम एक सय दिनमै जनअपेक्षा अनुसार पूरा गरेको बताएका छन् । नेकपा…