मनकामना केबलकार असोज २९, ३० र कात्तिक १ गते बन्द हुने

चितवन । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै…

विश्व कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत 

काठमाडौँ । चीनको शिशपाङ्मा हिमालको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेर आइपुगेका पर्वतारोहीहरूलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ। सोमबार नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष समारोहको आयोजना ९…

हुम्लीलाई अन्नबाली भित्र्याउने चटारो

सिमकोट, (हुम्ला) । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट तीन दिनदेखि सुनसान छ । बडादसैँमा गाउँ फर्केकाहरू टीका सकिए पनि सदरमुकाम फर्किन बाँकी रहेकाले सुनसान भएको हो । दसैँमा पहिलो पटक…

लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेनाको प्रवेश 

काठमाडौँ । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ। यस घटनाले लेबनानमा तैनाथ संयुक्त राष्ट्र अन्तरिम बल (यूनीफील) र इजरायली…

गुप्तेश्वर गुफाको आम्दानीको स्रोत कामधेनु गाई

गण्डकी । यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई । ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त…

पिङ संरक्षणमा जुटे युवा

तनहुँ । विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरूमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सोही बमोजिम जिल्लाका विभिन्न…

डेङ्गु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव

गण्डकी । चिकित्सकहरूले डेङ्गु सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गरेका छन् । अधिकांश सङ्क्रमित सामान्य उपचार र हेरचाहबाट निको हुने भन्दै उनीहरूले दीर्घ रोगी, गर्भवती र बालबालिकामा सङ्क्रमण जटिल बन्न सक्ने…

इजरायली आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ । इजरायली सेनाले उत्तरी र मध्य गाजा पट्टीमा गरेको आक्रमणमा आइतबार कम्तिमा १८ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ । इजरायलले मध्य गाजामा रहेको बुरेइज शरणार्थी शिविर र…

जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीको कारोबार

जुम्ला । जुम्लामा यस वर्षको दसैँको समयमा मात्रै रु. १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ । चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलङ्गा बजार क्षेत्रबाट…

भाउजूको हत्या गरेको अभियोगमा ज्वाइँ पक्राउ

चितवन । भाउजू हत्या गरेको अभियोगमा ज्वाइँ (नन्दको श्रीमान्) लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२…