संयुक्त राष्ट्रसंघको ७९औ महा सभामा सार्क जर्नालिष्ट फोरमका अध्यक्ष लामाको सहभागिता-

दीपेन्द्र प्रजापति/कालो झोल । बीरगंज, २४ भदौ । सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाले संयुक्त राष्ट्रसंघको ७९औ महासभामा सार्क राष्ट्रका पत्रकारहरुको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएका छन । महासभा…

बि.पी. कोइरालाको १११ औँ जन्म जयन्ती बीरगंजमा भव्य रूपमा मनाईयो-

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ भदौ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बि.पी. कोइरालाको १११ औँ जन्म जयन्ती भव्य रूपमा मनाइएको छ । नेपाली कांग्रेस पर्सा द्वारा जननायक बि.पि.कोइरालाको जन्म…

ऊर्जामन्त्री खड्का गृह जिल्लामा

तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृह जिल्ला सङ्खुवासभा आइपुगेका छन् । उनी मन्त्री भएपछि पहिलोपटक बुद्ध एयरको जहाजमार्फत गृह जिल्ला आएका हुन् । उनलाई सङ्खुवासभास्थित तुम्लिङटार…

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

बागलुङ । ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै…

थापाथलीस्थित प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ । थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्यक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ ।…

तीनदिने गणेश महोत्सव आज समापन गरिँदै

काठमाडौँ । श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश महोत्सव भगवान् गणेशको विशेष पूजा आराधनासहित आज समापन गरिँदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीका…

इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका-८ घर…

नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अंकले घटेको नेप्से…

सरसफाईमा वीरगंज महानगर निर्मम, जथाभावी पर्चापम्प्लेट टाँस्दै गरेका एक जना भारतीय नियन्त्रण-

दीपेन्द्र प्रजापति/कालो झोला ।वीरगंज, २४ भदौ । वीरगंज महानगरपालिकाले शहरलाई कुरुप बनाउने गरी विद्युतका पोल तथा खाली भित्ताहरुमा ब्यानर, पोस्टर, पम्प्लेट टाँस्नेलाई कारबाही गर्न सुरु गरेको छ । केही समयदेखि…

किवी फल बिक्रीका लागि बजार अभाव

कालिकोट । कालिकोटमा किवी खेती फस्टाए पनि किसानलाई बजारको समस्या भएको छ । किवी फल उत्पादन भए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि समस्या भएको हो । यहाँको नरहरिनाथ…